Sunday, September 5, 2010

क्यारिकेचर र फुन टेपिङको लागि जागिर

हैन हउ शेरे ! दूताबासहर्ले क्यारिकेचर गर्नेहरुलाई नि जागिर दिन थालेकी के हो? महरा जस्तै बोल्ने क्यारिकेचर भारतीय दुताबासका लागि कल्ले गर्दिओ होला। एक दुई जनाको क्यारिकेचर गर्न सक्ने साथीले लउ न कुनै दुताबासाँ मलाई नि छिराइदे गणित (दाम) को दुःख भइराछ भनेको छ। क्यारिकेचर हैन भने नि फुन टेपिङको जागिर त दुताबासले देला नि। ...दुताबासैट आको हो भनेर सम्पादक जीले भनिहाले त...क्यारिकेचर र टेपिङ गर्न जान्नेका दिन आए.....

No comments:

Post a Comment

Please leave your comment here