Sunday, September 5, 2010

घाटो घाटो....

क्या घाटाको बिजनेस भो यार आज। एउटा खैरेले आज र भोलि दुई दिनलाई भनेर हायर गरेको थियो इन्ट्रपेटर। खैरेलाई खुशी पार्दिम्न त भनेर काम फठाफठ गर्देको त काम आजै सकियो। लास्टाँ त खैरेले आजको मात्र पैसा देर भोलि आराम गर्नु भनेर पो बाई गर्दिओ। क्या टेन्सन... आँफै बाठो हुँदा भोलिको पैसो गुम्यो।

No comments:

Post a Comment

Please leave your comment here