Thursday, August 5, 2010

भाले मानसिकता!

कस्तो भाले मानसिकता लिएर बसियारैछ भने!घरमा पहिले ल्याएका दुईटा खरायोले सन्तानोत्पादन नगरेपछि भाले भाले परे भन्ने लाग्यो। पछि एउटा पोथी भन्दै खोजेर ल्याएँ। त्यसबाट पनि बच्चा नभए पछि यो पनि भाले नै परेछ भनेर बसियो। भाले मात्रै छ भन्ने खवर पाका एक मित्र हिजो पोथी खरायो लिएर आए। उनले भनेपछि पो थाहा भयो त तीनवटै खरायो पोथी रैछन्। सुरु मै पोथी पोथी परे होलान् भनेर कहिल्यै सोचिएन ...

No comments:

Post a Comment

Please leave your comment here