Monday, August 16, 2010

विल गेट्सको घराँ कति साङ्ला होलान्...

साङ्ला मार्ने उद्योग गरिरहेको बेला हजुरआमाले भन्नुभयो-साङ्ला मार्न हुन्न बाबु। साङ्ला भको घरमा पैसा रहन्छ भन्छन्। बुढीले बुझ्दिनन्न् नभए त उनलाई बिल गेट्स, मुकेश र अनिल अम्बानी, बिनोद चौधरी र राजेन्द्र खेतानका घराँ कति साङ्ला छन् लागिराहा होला है ...


No comments:

Post a Comment

Please leave your comment here