Monday, August 16, 2010

फेसबुकमा जे पायो त्यही ट्यागिंङ

कोही कोहीले जे पायो त्यसैमा ट्याग गर्देर फेसबुके भित्तो सफा गर्दा गर्दा हैरान् त भइयाथ्यो नै। आजभोलि फेसबुके अनलाइनमा त झन् बस्नै नहुने भो। कोही आउँछ मेरो स्टाटसमा कमेन्ट गर भन्छ। कोही आउँछ मेरो फोटोमा कमेन्ट गर भन्छ। तीन हजार साथी छन् कतिको के के मा मात्र कमेन्ट ठोकेर बस्ने यार। हास्नुपर्ने कारण धेरै छन् हा हा हा....


No comments:

Post a Comment

Please leave your comment here