Friday, July 23, 2010

दुई दिन अगाडि गुरु पूर्णिमा

गुरुपूर्णिमा पर्सी आइतबार रच। छोरीको स्कूलका मास्टर/मास्टर्नीले आइतबार बिदा पर्छ,हामीलाई खुशी पार्ने भए आज शुक्रबार नै पार भनेछन्। बच्चाको चित्त बुझाउन बिहानभर लड्डु र पेडा खोज्दैमा बित्यो। गुरुपूर्णिमा पनि दुई दिन नै अगाडि सारेर पुज्न पठाउने गुरु/गुरुमातालाई गाई/गोरु भन्न पनि मिल्दैन...
विचरा ती गौप्राणीहरुले कहिल्यै यस्तो माग गर्दैनन्।

No comments:

Post a Comment

Please leave your comment here