Friday, July 23, 2010

एमालेको विश्वास...

मधेशी पार्टीका फेरि दिन आए। को को मात्रै उपप्रधानमन्त्री बन्ने हुन्,को कोले मन्त्री पाउने हुन्। कम्तिमा पनि विजय गच्छदार र उपेन्द्र यादव उपप्रम,जे जस्तो सुकै भएनि राजेन्द्र महतोले मन्त्री छोड्दैनन् होला। अनि रामचन्द्र पौडेलले नेतृत्व गर्ने सरकार पनि बहुमतीय बन्ने हुँदा पार्टी निर्णयलाई उल्ट्याएर एमालेले कुनै पनि हालतमा पौडेललाई भोट हाल्दैन भनेर एमालेको भर गरेर बसिरहेका पनि होलान् है कोही कोही...


No comments:

Post a Comment

Please leave your comment here