Friday, July 30, 2010

के पढ्दा रैछम् यार अनलाइनमा...

www.onlinekhabar.com को 'धेरैले पढेको' भन्ने सेक्सनट हाम्ले धेरै के पढ्छम् भन्ने नि आज पत्ता लाइयो: व्यस्त सडकमा नाङ्गो जोडी; पूजा लामाको पनि अश्लील भिडियो; ब्लु फिल्मको पछि लाग्दा; चुम्बन गर्दा श्रीमानको मृत्यु; भारतीयका लागि ठूलो भयो कण्डम; इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !; सबभन्दा बढी हेरिएको अश्लिल भिडियो; हर सात सेकेन्डमा सेक्स; मिनिस्कर्ट छोटो भएपछि; सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं: करिस्मा मानन्धर (हाहाहा....)


No comments:

Post a Comment

Please leave your comment here