Friday, July 30, 2010

चल्छ हउ संसार चल्छ

संसाराँ कति होलान् है:'यो(आफ्नो)अफिसाँ म भइन भने त पुरै बिग्रन्छ भन्ने।'यो पनि पक्कै रोग हुनुपर्छ। यो रोगको उपचार कसैलाई थाहा भए बताइदिम्न। एकदुई जना उपचार गर्न पर्ने साथीहरु छन्। यसो गफ गर्ने फुर्सद छैन यार शुक्रबार नि। तिनलाई राजा,सरकार कोही नहुँदा पनि देश चलिराछ भनेर जति बताउँदा पनि पत्याउँदैनन् त।(हास्नुपर्ने कारण धेरै छन् हा हा हा..)


No comments:

Post a Comment

Please leave your comment here