Tuesday, July 20, 2010

भोलि नयाँ प्रम बन्दैनन।

नयाँ प्रधानमन्त्रीका लागि आज तीन चार जनाले नै उम्मेदवार दिने र भोलि कसैको पनि बहुमत नपुर्‍याएर फेरि केही दिन पछि चुनाव सार्ने प्रयास पनि भइरहेको छ। प्रमको चुनाव केही दिन सार्न सकिए सहमतीको सरकार बनाउने प्रयास पनि गर्न सकिन्छ भन्नेमा केही नेताहरु लागेका छन्। त्यसो भएमा नयाँ सरकार आउन थप एक साता लाग्न सक्छ....


No comments:

Post a Comment

Please leave your comment here