Wednesday, July 21, 2010

झलनाथलाई अप्ठेरो...

एमालेहर्ले झलनाथ खनाललाई कति सारो अप्ठेरोमा पार्दिएछन्-दुई तिहाई नभइकन प्रधानमन्त्री हुन नपाउने रे। अब माओवादीबाट प्रचण्डले उम्मेदवारी दिने भन्ने निर्णय भएकाले मतदानका बेला माओवादीका प्रचण्डले झलनाथ ब्रोलाई समर्थन गरे भने झलनाथ खनालले दुई तिहाई हैन साधारण बहुमत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भए भने के गर्न लगाउने होला एमालेले? तुरुन्तै राजिनामा...

No comments:

Post a Comment

Please leave your comment here