Friday, July 2, 2010

तराईका गाई गोरु किन सेता ?

हुन त रंगभेदी कुरो लाग्न सउछ। आफू त पहाडको मान्छे,पाहाडाँ भैंसी जस्तै गाइ-गोरु सबैजस्तो काला हुन्छन्; मान्छे बरु अलि गोरा। मधेश भन्ने कि तराई यो इटहरी आएदेखि एउटा कुरामा छक्क परिराछु यताका मान्छे र भैंसी त दुबै काला काला नै छन् तर गाई गोरु कसरी यस्ता सेता भए? ...बुझे त मार्दिनु।

No comments:

Post a Comment

Please leave your comment here