Thursday, February 18, 2010

मैले खानैपर्छ

नेवार मगर साथीहरु मैले धेरै भैंसीको मम खाँदा होस् कि रक्सी खाँदा कति खाको भनेर आरिस गर्छन्। तिन्का पो बाजे-बराजु देखि खाँदै आछन् र अहिले तिनले थोरै खाए नि भयो। हाम्रो त बाउ बाजेले नखाएकाले तिन्को पनि असुल उपर गर्नेगरी खानुछ नि..कि कसो काठा मित्रहरु हो..