यिनै रेडियो, टिभी पत्रपत्रिकाले पहिले SLC को बोर्ड प्रथाले विकृति ल्यायो। बोर्डिङहरु बोर्डमा विद्यार्थी पार्न लाखौं खर्च गर्न तम्सिए भने। सरकारले बोर्ड प्रथा हटायो। अहिले यिनै रेडियो, टिभी, पत्रपत्रिकाले को को बोर्ड आयो भनेर खोज्दैछन्। केही गरी सुख छैन यो संसारमा।
- Taranath Dahal, Naresh Phuyal, Poonam Poudel and 143 others like this.
- Lalsin Bhat · 19 mutual friendsMa ta van chu e nai hun des begar na neta haru vanda kuro li gumai gumai vad vae lo machau na .
- Shishir Chandra Bastakoti · 17 mutual friends'बोर्ड फस्ट भएर बाबुराम जस्तो हुनु भन्दा त फेल भएर हरिबंश जस्तो हुनु नै जाति!"
- Keshab Poudel Negativism has become a culture in Nepali society especially in the elite class no doubt.
No comments:
Post a Comment
Please leave your comment here