नेपालका आफन्तीलाई पठाएका कोशेलीहरुमा मैले सोचेभन्दा ८/१० किलो बढी नै माया गरिदिनुभएछ, साथीभाइले। एक किलो एक्स्ट्राको ३५ सय जति तिरेर ल्याउन सकिएन। घरी ह्याण्डब्याग ठूलो घरी लगेज ठूलो। डेढ घण्टा जति हिथ्रो एरयपोर्टमा पाउनु सास्ती पाइयो, यता कोचे नि हुँदैन उता कोचे नि हुँदैन। त्यही भएर पो विदेशबाट फर्किने बेला कतिजना सुटुक्क हिडिदिँदा रहेछन्।
- Utpal Raj Misra, Jhalak Paudel, Manish Shrestha and 212 others like this.
- Laxman Bhattarai k bhayo deepak tai bayera ma auda 1ta sano bag leyare aune saman launa ta kaslai man hudina ra tara bhansar la garda launa sakidaine
- Mina Sharma एरयपोर्टमा पाउनु सास्ती पाइयो, यता कोचे नि हुँदैन उता कोचे नि हुँदैन। त्यही भएर पो विदेशबाट फर्किने बेला कतिजना सुटुक्क हिडिदिँदा रहेछन्।
- Kedar Rimal · Friends with Himal Neupane and 165 othersखि .....खि ....खि,मैले त यो नाटकको पात्र केवल म मात्र हो भन्ने ठानेको थिएँ--ल बधाइ छ सर!
- Sophia Thapa yesto malaai ni vako thiyo heathrow ma eklai thiyee 3 patak ta saman milaunu paryo aafnai luga jati faler kitab matra boker Nepal aaipugeko ma pani
- Amar Shrestha · 351 mutual friendsनेपालबाट जाने बेलामा गुन्द्रुक, मस्यौरा, अचार
नेपाल फर्कने बेलामा आईफोन, आईप्याड, ल्यापटप
जताबाट नि कुरो उही, भारी का भारी
No comments:
Post a Comment
Please leave your comment here