'पञ्चायत फालिएपछि नेपाली काँग्रेसको एकमना सरकार हुँदा काँग्रेसी भइकन शिक्षकमा स्थायी भएका थिए, एक जना दाजु । माओवादी शान्ति प्रकियामा प्रवेशसँगै माओवादीका नेता पनि भए, शिक्षक त छँदै थिए ।
अहिले आफ्नै पार्टीको सरकार भएको बेला भनेर खोलाखेतमा तटवन्ध बनाउने भन्दै जिविसबाट ४ लाख रुपैयाँ बुझेछन् । कामै नगरी कर्मचारीसँग मिलेर खर्च फर्स्यौट गरेछन्। गाउँमा खवर आएदेखि मान्छेहरु मुरमुरिएका छन्', गाउँबाट आएका आफन्तलाई खवर सोधेको थिएँ।

- Samundra Nepali, Rahamtulla Miyan, Adhikari Suzu and 40 others like this.
- Khagen M. Kerung Yakthungba खास्सा भन्नु पर्दा यस्तै छेपारेहरुले त हो सबै पार्टी बिगारेको, पञ्चेको बेलामा पञ्चे भो, कांग्रेसको बेलामा कांग्रेस भो, मा'बादी भाको बेला मा'बादी भो। जे होस पार्टीलाई नी फाईदै भएको छ यस्ता छेपारे प्रवृतिले गर्दा.......
- Tek Bahadur · Friends with Mani Nepal and 24 others
ko ho tyo sampurna bibaran sahit parda fas garnuhos janta hajurko saathma hune chhan.......
No comments:
Post a Comment
Please leave your comment here