Tuesday, January 15, 2013

महिला ग्राहकका लागि रेष्टुरेन्टमा छुट्टै तला


महिला हिंसाका समाचार पढिरहेका बेला बनेपाको नेवा किचन रेष्टुरेन्टमा जान पाइयो। रेष्टुरेन्टले महिलाहरूका लागि एउटा छुट्टै तलामा खाने व्यवस्था गरेको रहेछ। तर मदिरा र चुरोट पिउने महिलाहरुलाई भने अलिक अप्ठेरो पर्दोहोला, No smoking, No Drinks Please लेखेको छ।
  • Meg Thada improving genderequlity
  • आनन्द श्रेष्ठ देख्न त जे पनि देख्न पाईन्छ । शहरमा देखिन्छ नि : No parking लेखिएको बोर्ड मूनि थुप्रै गाडि/मोटरसाईकल पार्किङ्ग गरिएको,यहाँ फोहर फाल्न मनाही छ लेखिएको मूनि फोहरको डुङ्गुर,एकतर्फी लेखिएको सडकमा दोहोरो सवारी,घुसखाने र घुस दिने दुवै भ्रष्टाचारी हुन्,यस्तासँग सावधान लेखिएकै बोर्ड मूनि घुसको आदान प्रदान, कुनै विद्वानले आजैदेखि लोडसेडिङ्ग १२ घण्टाबाट १० घण्टामा झारिने लेखिएकै(ट्वीटरमा) दिन १२ घण्टाबाट १४ घण्टा पुगेको जस्तै यो बोर्डमा नलेखिएको भए त ठीक हो । 

No comments:

Post a Comment

Please leave your comment here