'धन्न विपक्षीहरुले तिहार अगाडि बजेट ल्याउन दिएनन्, न त रक्सीको दाम बढेर तिहारै बिग्रन सक्थ्यो' - एकजना दारुवाज मित्रले बिहानै फोन गरेर विपक्षी दलहरुलाई धन्यवाद दिनपर्ने कुरा सुनाए। हुन पनि नेपालमा बजेट बनाउने हरेक अर्थमन्त्रीले गर्ने एउटा काम भन्या त्यही दारुमा कर बढाइदिने त हो नि। तर तिहारपछि आउने बजेटले बढ्ने कर सम्झेर अहिल्यै धेरै नपिउँ है, स्वास्थ्य बिग्रेला।
- Sunita Giri, Sn Pokhrel, Manjima Dhakal and 87 others like this.
- Bharat Raj Poudel · 796 mutual friendsके थाहा जनबादी सरकारको मन पग्लेर रक्सी सबैले निर्भिक भएर खाउन भनेर स्वात्तै कर घटाइ पो दिन्थे की! लोकप्रिय कामगर्न बाबुरामलाई कसले पो सक्छ र दिपक जि ।
- Anita Devi Gorbachev-le vodka-ko bhau badhaera tatkaleen Soviet Union-ma unko lokpriyatama hras aaeko tathya BRB-lai thaha nahune kurai bhaena.
No comments:
Post a Comment
Please leave your comment here