काठमाडौंमा यसपटक दशैंमा सुनसान भएन भनेर गाउँमै रेडियोमा समाचार सुनेको। तर अरु बेला घटीमा एक घन्टा लाग्ने अफिस आउन आज दशैं बिदा सकिएर पूर्णीमा परेवाको दिन जम्मा २५ मिनेटमै ल्याइपुर्याओ चक्रपथ घुम्ने बसले। यी रेडियोलाई कस्तो हुनुपर्ने रहेछ कुन्नि काठमाडौं सुनसान हुन?
- Nira Ranabhat, Banjade Ganesh Prasad, Sunita Giri and 32 others like this.
- Pradip Bagale · 9 mutual friendsवास्तवमा काठमाडौं पुर्णत: सुनसान थियो । त्यसो भए रेडियोले झुठ बोल्यो ।
- Rubina Shrestha काठमाडौं समुन्द्र हो रे त्यही भएर यसबाट एक दुई थोपा पानी लाखा पाखा लाग्दा खास फरक पर्दैन
No comments:
Post a Comment
Please leave your comment here