कतै सुनेको : खोल्सा-खोल्सी, रूख वा ढुंगाको कापमा लुकेर शौच गर्ने परिवार आर्थिक हिसाबले मात्र होइन ज्ञानको हिसाबले पनि 'गरिब' हो। घरको अलि पर कान्लाछेउमा बोराले घेरेको शौचालय छ भने गरिब भन्दा अलिक माथिका। आँगनको छेउ वा करेसाबारीनिर अर्धपक्की शौचालय बनाएमा 'मध्यमवर्गीय' तर्फको यात्रामा। घरसँगै टाँसिएका तर मूल ढोकाबाहिर शौचालय बनाएका 'मध्यमवर्गीय'। घरको मूल ढोकाभित्र शौचालय भए पक्कापक्की 'मध्यमवर्गीय'। शयनकक्षभित्र शौचालय भए त 'उच्च मध्यमवर्गीय'।
तपाईंको शौचालय कहाँ छ कुन्नि ?
तपाईंको शौचालय कहाँ छ कुन्नि ?
- Ishwor Lamichhane, Rajendra Giri, Nepali Prabhat Bhattarai and 67 otherslike this.
- Mikkel Sinn Mero ghar beti ko 4 ota ghar thiye, tyo pani thamel area ma... ani toilet chai sabai ko lagi commin, 4ota ghar ko chowk ma... aba tyo ghar beti kun barga ka hun ta????
- Banjade Ganesh Prasad दिपक सर्, मेरो त रूम बाट निस्किएपछी सामन्ने मा छ ! हे हे हे सबैका लागी सबैको भलो
- Banjade Ganesh Prasad :) खोल्सा-खोल्सी, रूख वा ढुंगाको कापमा लुकेर शौच गर्ने परिवार आर्थिक हिसाबले मात्र होइन ज्ञानको हिसाबले पनि 'गरिब' हो।
- Mukunda Raj Adhikari सुनमा खिया लाग्दैन त्यसैले सुन शौचालय बनाउन उत्तमछ भन्ने कार्लमार्क्शको सिद्धान्तमा लागेका र सुनकै शौचालय बनाएका नेपालका सर्वहाराहरु बिदेशी रक्सी टन्न धोकेर शौचालयमै सुत्ने गर्छन रे भन्ने सुनिन्छ ती सर्वहाराहरु कुन बर्गमा पर्छन नी ? लौन जानाकारी पाउँ l
- Raman Dhakal हा हा हा दिपकजी मान्छेको वर्ग नाप्ने तपाइको तरिका कति हास्नु होउ,यों कुरा त गौरबसाली पार्टीका महान कमरेडहरुलाई सोद्नी की?जनतालाई बर्गीय रुपमा यिनीहरुले पो मजाले नापछन् त
- Purushotam Bhattarai Tanna khana paya po sauchalaya ko kura garnu. Desh ma gayravshali party ka neta ra teska karya karta bahek adhikansha nepali garibi ko rekhamuni chan tesaile pahile khana paun ani phalne kura garamla ni mitra hudaina ra? Ki kaso.
- Keshab Poudel To asses people economic status and knowledge on the availability of their toilet location and use have some ground yet it does not seem appropriate in all time and situation. It is just a random speculation.
No comments:
Post a Comment
Please leave your comment here