Tuesday, September 11, 2012

झ्याम्म लाग्ने दर

भदौ २४ गतेको कान्तिपुर दैनिकमा छापिएको एक विज्ञापन, वाइन खाऔं तीज मनाऔं
श्रीमान्: दर कस्तो थियो?
श्रीमती: खोई गिलासमा राखेका थिए। 2/3 गिलास पिइदिएको, एकछिनमा झ्याम्म पार्नेरहेछ। त्यसपछि एकछिन जोसले नाचियो।
तीजका अवसरमा भन्दै तीज आउन भन्दा महिना दिन अगाडि देखि नै दर खाने/खुवाउने चलन बढ्दो छ। तर दाजुभाइ, आमाबुबा, माइतीले दिदी बहिनी वा छोरी चेलीलाई बोलाएर घरमा होइन । व्यापारिक संघसंस्थाले पैसा लिएर दरको टिकट बेच्छन्। टिकट किन्नुस र दर खानुस्।

व्यापारिक संघसंस्थाको टिकट किन्ने मन छैन भने सामाजिक भनेर खोलिएका संस्थाले पनि तीजको अवसरमा दर खुवाउने चलन शहरमा बढ्दो छ। तिनले पनि पैसा लिएर 'दर' बेच्छन् । हुन त संसारमा हरेक चिज बिक्रीमा छ भने जान्नेले हिन्दु महिलाहरुको चाड तीज पनि बिक्रीमा राखेर पैसा कमाउनु कति पो अनौठो भयो र ?
'दर' को अर्थ नेपाली शब्दकोषमा भने : 'तिजको ब्रतको अगिल्लो दिन नारीहरुले खाने दरिलो र अडिलो मिष्ठान्न' भनेको रहेछ।

Sita Sapkota and 82 others like this.
Basanta Maharjan
dar pani kiner khanu parne bhai sake chha hai ? herdai jau k k hernu parne ho
Sunday at 7:39am  Like  Delete
Devid Basyal
hahaha. kya jamana aayo hau
Sunday at 7:44am  Like  Delete
Laxmi Shr
hehrehe so funy
Sunday at 7:55am  Like  Delete
Heera Tamang
दर को कदर् भन्दा बदर् गर्ने जमानामा वास्तविकता लाई सदर गर्ने हरू को नै कदर् हुन्न ? सावधान दर् ले समाज्मा डर नल्याओस ।
Sunday at 8:44am  Like  3  Delete
Bishodip Lamichhane
hahaha gud one sathi
Sunday at 9:10am  Like  Delete
Yuvraj Acharya
हाम्रा हजुर आमा को पाला मा दर खाने भनेको दर्हिलो खान ता कि तीज को दिन म भोक नलागोस। अहिले दर खाने भनेको डर खाने हो। तीन पेग वाइन खाए पछी डर हट्छ, अनी त खुल्ला प्राणी, जे गरे पनि भयो मुक्त शरीर ले।
Sunday at 9:24am  Like  1  Delete
Surendra Ac
Nepal ma k vaeraheko cha vanne facebook page marfat 50 hajur Nepali ko astha mathi laath marne Arghakhanchi ko pashupati shrestha ko Karyabahi ko news bastabma arthapurna cha. Yesta baktilae Samaj batae khednu parcha.
Sunday at 10:08am  Like  Delete
Banjade Ganesh Prasad
दिपक सर ,पहिलेको जमनाको दर र अहिलेको जमनाको दर धेरै फरक छ । नया जमनाको तिज, दर खाएर रमाउनु होला । हे हे हे हे हे हे सबैका लागी सबैको भलो ।
Sunday at 12:06pm  Like  Delete
Apedek Aryacha
How to make these type of matters to be post? Suberb!


No comments:

Post a Comment

Please leave your comment here