देशका विभिन्न ठाउँ विशेषगरी (काठमाडौं पश्चिम) घुमेर आएका एकजना मलाई जब्बरजस्त सम्झाइरहेका छन्, 'संविधानसभाको चुनावताका माओवादी सबैभन्दा ठूलो दल हुन्छ भन्दा धेरैले पत्याउँदैनथे र अहिले मैले भनेको कुरा पनि धेरैलाई विश्वास नगर्ने छुट छ। तर पनि यथार्थ के हो भने, प्रचण्ड नेतृत्वको एकिकृत माओवादी भन्दा वैद्य नेतृत्वको नेकपा - माओवादी बलियो छ।' होला पनि, क्रान्ति हाम्रो रगतमा जो बगिरन्छ।
Banjade Ganesh Prasad नेपाली जनताको टाउकोमा बोझ दिनु र स्वार्थमा रमाउनेहरुलाई जहिले पनि महान पर्ब छ ।
No comments:
Post a Comment
Please leave your comment here