Saturday, August 18, 2012

डा गोविन्द केसीलाई बचाउँ

एउटा इमान्दार र आफ्नो कुनै स्वार्थ नभएको डाक्टर जताततै हुने गरेको राजनीतिक हस्तक्षेपविरुद्ध आमरण अनसनमा बसेर ज्यान फाल्न लाइसक्यो। देश हाँक्छु भन्नेहरु कहाँ छन् भनेको ?
ए ! शिक्षा मन्त्री दिनानाथ शर्मा, प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादव तिमीहरुले डाक्टर गोविन्द केसीलाई मर्न दिने हो ? होस् गर ! जनता कुन घटनाले कहिले जाग्छ भन्ने कुराको ख्याल नहुँदा स‍ंसारका जतिसुकै ठूला शक्तिशाली हुँ भन्नेहरु पनि ढलेर गएका छन्। डा केसीलाई बचाउँ।
 ·  · 

    • Kedar Rimal · Friends with Kedar Sharma and 152 others
      धेरै सङ्केतहरुले यही बुझ्न बिबश पार्दैछन कि यो मेरो देशमा नपुङ्शक, प्यादा,चम्चा र निरिहमृत जिवितहरुको सङ्ख्या झण्डै झण्डै नब्बे माथी नै लागिसक्यो!यस्ता लाशप्राय जनताहरु भएको भुमिमा केवल आँशु, पिप, रगत, र ''शु'' मात्र बग्न सक्छ,अरु केहि होइन!!!
      -धिक्कार छ' म' अनि मेरो अपशकुन जन्मकाललाई! जव अपराधिकरण र गलत कामको बिरोध गर्दै कुनै भ्रस्ट नेताको आलोचना सम्म गर्ने कुरो आउँछ्-सबैको मुख सियोले नै सिए झै चुप हुन्छ-बरु चित्तामाथी तेर्स्याएको लाशले पोलेर छट्पटाउँदै चिच्च्याउला-यो देशमा मान्छे "चुँ" सम्म बोल्दैन.............!!!!!--आफ्नै 'शु' गर्ने चिज गिद्धले लुछेर लज्ञो भने समेत । ।"उसको निम्ती चाहिने त हो नि-,नभए ........ले काम चलाउँला"--- भनेर निदाएर बस्ने सम्मको हद देखाउँछ यो देशको भिड्ले!!!कत्ती स्वार्थि,निरिह, अदुरदर्शी र स्वाँठ यो जन्तु----................. छी: छी: छि:
      August 17 at 1:49pm ·  · 6

    • Ishwar Rauniyar डा. के.सी. लाई बचाउनुपर्छ भन्ने कुरामा मेरो पनि सहमति छ ।
      तर मलाई शंका छ नेपाली जनता कुनै दिन जाग्लान भनेर । यहाँ त जनताको परिभाषानै बुझ्न गाह्रो छ । हरेक पार्टीले त्यसैलाई बेच्छन् अनि जनता भनाउदा बेचिन्छन् । गाँउ गाँउ जानुस या शहरमा हेर्नुस, एकाध बाहेक त सबै जनता हैन पार्टीका कार्यकर्ता छन् । अनि तिनै नेताका कार्यकर्ता के जाग्लान र ?
      August 17 at 2:06pm · Edited ·  · 8

    • Alisha Adhikari sabai pasu haru hun...ramro manchae ko kadar kasale garae ko cha ra yeha..sayad kali bhanae ko yehi raicha kyara...
      August 17 at 2:12pm ·  · 2

    • RC Rajbanshi जनता कुन घटनाले कहिले जाग्छ भन्ने कुराको ख्याल नहुँदा स‍ंसारका जतिसुकै ठूला शक्तिशाली हुँ भन्नेहरु पनि ढलेर गएका छन्।
      August 17 at 2:17pm ·  · 1

    • Bivas Dahal फेरी अर्को ट्युनिसिया बिद्रोहको सुरुबात नहोला भन्न सकिन्न,सबैलाई चेतना भया

    • Sunita Giri as a journalist you need to make more noise just like you guys created when that guys was about to gulp down 20 million rs from our fund.
      August 17 at 2:42pm ·  · 1

    • Rameshwor Karki yo kan nabhaeko, aakha nabhaeko sarkar. janakpur jaya nagarko rel jasto sarkarle marne bhayo Dr.KC. huna ta 12 barsa 15 hajar manis marera aaeko anubhab 6 1 jana ta ho bhanne thaneko hola. डा केसीलाई बचाउँ।
      August 17 at 2:43pm ·  · 1

    • Surendra Pal Thakuri Dr KC lai kehi vayo vane kasailai 6odnu hunna all fb nepalese frends................1st maa baburam lai nai babu banaunu par6a

    • dipak, dolar ko kheti garne nagarik samaj ka thekedar haru kaha haraye?????? ki kati bata paisa payenan ra sute rahechan?? ki tiniharu lai nepali nagarik ko lagi awaj utaunu pardaina ???
      August 17 at 3:09pm ·  · 2

    • Raman Dhakal यिनले सही कुराको आवाज उठायका छन् तर यिनलाई कसले साथ दिने?बिधिको सासन मान्छु भन्ने कांग्रेस त खुम बहादुर जस्तो भर्स्त जसलाई अदालतले दोसी करार गरि सक्यो उसलाई बोकेर हिड्या छ यहाँ कसको आस गर्ने र?
      August 17 at 3:24pm ·  · 6

    • Surendra Pal Thakuri Bhusan sir + Ramam sir le ekdam sahi kura garnu vayo.....................
      August 17 at 3:30pm ·  · 1

    • Ares Thapa · Friends with Aryal Suraj and 11 others
      Most people you see around you are not true Nepalis in their actions.
      August 17 at 5:47pm via mobile ·  · 1

    • आर पौडेल भस्ट सरकार नालाएक प्रधानमन्त्री ......
      August 17 at 5:52pm ·  · 4

    • Prakash Khatiwada Upadhaya जे जस्तो भए पनि केसीलाई बचाउ हौ बचाउ हौ ।

    • Banjade Ganesh Prasad स्वास्थ्य मन्त्री राजेन्द्र महतो, प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादव तिमीहरुले डा गोविन्द केसीलाई मर्न दिने हो ? होस् गर ! जनता कुन घटनाले कहिले जाग्छ भन्ने कुराको ख्याल नहुँदा स‍ंसारका जतिसुकै ठूला शक्तिशाली हुँ भन्नेहरु पनि ढलेर गएका छन्। डा केसीलाई बचाउँ।
      August 18 at 12:16am ·  · 1

    • Keshab Poudel I am hundred percent agree on your view but the political player are not serious toward honest and dedicated people but only their blind supporters.

No comments:

Post a Comment

Please leave your comment here