भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न के पी ओली र विद्या भण्डारीसँगै गएका हुन्। दुबैले भर्खरै भारत भ्रमण गरेका हुन्। यता फर्केपछि खालि केपी ओलीको मात्र चर्चा छ, ओली मात्रै प्रधानमन्त्री हुन योग्य झैं गरी। सँगै भारतीय राष्ट्रपतिलाई भेटेकी विद्या भण्डारीको चर्चा नै छैन। अचम्म लाग्छ बा! यस्तो हुँदा पनि महिलावादीहरु कोही केही बोल्दैनन्, कि मैले कसैले बोलेको नसुनेको हो कि, कि दुई जना एमालेका जो भए पनि उस्तै त हो नि भनेर चुपो बसेका हुन् कि... (फोटो : वुधबार साप्ताहिक)
- 4 shares
- Bishnu Prasai कम्युनिष्ट मा को कस्की श्वासनी,पत्तै नहुने हो कि?अस्ती प्रकाश जिले पनि त अर्काकी श्वासनी भनेर पत्त्तै पाएनन्।Wednesday at 3:01pm · · 2
- Keshab Poudel Do you think your comment is within limit? I don,t think so. You are some where biased and influenced by patriarchal thinking which is always against woman.
- Dipak Bhattarai Keshab Poudel Thanks for the comment. I try to not to be bias to anybody.
- @Dipak Bhattarai.......I dont think your posted status is baised(Picture aafai bolchha)Wednesday at 4:03pm · · 1
- Bishnu Prasai राम बराल जि फेरी मलाई मेरै दुई लाइन कबिताको याद आयो---
आकाश कि जुन जस्तै घर को झ्यालमा फुलेकी,
के भनेर बोलाउ मैले रस्दाना या जिलेबी।Wednesday at 4:15pm · · 1
No comments:
Post a Comment
Please leave your comment here