मान्छेहरुलाई जन्मदिनको शुभकामनाले मात्र नपुगेर हो कि के हो कुन्नि आजभोलि फेसबुकमा श्रीमान्/श्रीमतीको बिहेको फोटो राखेर हाम्रो बिहे भएको यति वर्ष भयो भनेर लेख्ने चलन बढ्या जस्तो लाइराच। कुन दिन जुकरवर्गले फेसबुकको दाइने कुनामा बर्थडे सँगसँगै मेरिज एनिभर्सरी डे पनि राख्दिन्छन् भन्ने हाम्लाई लाइराछ...
- Sher B. Chhantyal जमना बदलिदै छ, जुकरबर्गको आईडियाले मात्रै पुग्ला जस्तो लागेन । अझ पत्रकारहरु नै यो मामलामा सबैभन्दा अगाडी देखिएकाछन ।Saturday at 1:26pm · · 1
- Banjade Ganesh Prasad दिपक सर्, जमना अनुशार फेस्बुकलाई पनि चल्न दिनुपर्छ नया नया आबरण सहित स्वागत छ भन्ने मलाई लाईरह्छ ।
- Kusum Bhattarai arule jodi ko foto rakhda deepaklai keko ris ? timi pani rakha na foto...bhanne lai racha...Saturday at 3:44pm · · 2
No comments:
Post a Comment
Please leave your comment here