Wednesday, April 25, 2012

अक्षय तृतीया

अक्षय तृतीया दिन गाउँतिर जौको सातु र सर्वत (दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी वा मिस्री मिलाएको) बाँड्ने चलन थ्यो। शहरमा त्यो त देख्न पाइएन तर अक्षय तृतीयाका दिन सुन-हिरा जोड्न पर्छ भन्दै एउटा गहना पसलले पत्रिकाभर बिज्ञापन देको पढ्न पाइयाछ। अब १०/१५ वर्षपछिकाले अक्षय तृतीया भनेको गहना किन्नै पर्ने दिन हो भनेर बुझ्छन होला। उपभोक्ताबादको जमानामा सामान बेच्ने बहाना हुन् हरेक धार्मिक तिथी, के को सातु के को सर्वत....
  • 2 shares
    • Sabin Singh त्यो गहना पसलले त एसएमएस नै पठाको थियो । मलाइ यान्टिसी सँग चै दह्रो रिस उठेको छ त्यो पढेसी
    • Tara Thapa Magar भ्याए भ्याए अब, ब्यापारिक तिथी पो बन्दै छ त धार्मिक तिथी त..... इन्डियामा त अझ चर्को यो तिथी, हुने खाने हरुले जोड्या होलान गाहना हामी जस्तो सामान्यले मजाले हेर्दाइ बस्ने त होला .....
    • Banjade Ganesh Prasad दिपक सर्, होईन हाम्रो नेपालको रितितिथी सबै छिमेकी मुलुकबाट कपी हुने भएर होला नि कि कसो हो ? यो २१ सौ सताब्दीमा यस्तै हुने हो कि जस्तो मलाई लाईराहछ ।
    • Purusottam Pangeni u'r right
    • Rupa Binod Koirala Tehi ta dipak Dai....hune lai ta thikai ho nahune le k garne ni??
      April 24 at 6:26pm via mobile · 

No comments:

Post a Comment

Please leave your comment here