अक्षय तृतीया दिन गाउँतिर जौको सातु र सर्वत (दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी वा मिस्री मिलाएको) बाँड्ने चलन थ्यो। शहरमा त्यो त देख्न पाइएन तर अक्षय तृतीयाका दिन सुन-हिरा जोड्न पर्छ भन्दै एउटा गहना पसलले पत्रिकाभर बिज्ञापन देको पढ्न पाइयाछ। अब १०/१५ वर्षपछिकाले अक्षय तृतीया भनेको गहना किन्नै पर्ने दिन हो भनेर बुझ्छन होला। उपभोक्ताबादको जमानामा सामान बेच्ने बहाना हुन् हरेक धार्मिक तिथी, के को सातु के को सर्वत....
- 2 shares
- Sabin Singh त्यो गहना पसलले त एसएमएस नै पठाको थियो । मलाइ यान्टिसी सँग चै दह्रो रिस उठेको छ त्यो पढेसी
- Tara Thapa Magar भ्याए भ्याए अब, ब्यापारिक तिथी पो बन्दै छ त धार्मिक तिथी त..... इन्डियामा त अझ चर्को यो तिथी, हुने खाने हरुले जोड्या होलान गाहना हामी जस्तो सामान्यले मजाले हेर्दाइ बस्ने त होला .....
- Banjade Ganesh Prasad दिपक सर्, होईन हाम्रो नेपालको रितितिथी सबै छिमेकी मुलुकबाट कपी हुने भएर होला नि कि कसो हो ? यो २१ सौ सताब्दीमा यस्तै हुने हो कि जस्तो मलाई लाईराहछ ।
- Rupa Binod Koirala Tehi ta dipak Dai....hune lai ta thikai ho nahune le k garne ni??April 24 at 6:26pm via mobile ·
No comments:
Post a Comment
Please leave your comment here