अभिभावकबाट थप पैसा असुल्न कस्तो नयाँ नयाँ योजना बनाउन जानेका हुन् के स्कूलले। नानीको नाममा बैंक खाता खोलिदिएको भनेर बिलमा एक्स्ट्रा पैसा थपेर पठाएका छन्।
स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
- 2 shares
Sophia Thapa That's not the good way, such school's have business motive rather than quality education ,without your consent they are not allowed,how could they do that?
Dipak Bhattarai Kedar Sharma Sophia Thapa स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
March 11 at 9:25am · · 4
Sophia Thapa ओहो! के यो मन परी हो ?सबै का अभिभावक सोध्न जादैनन ,सोध्न जाने लाई नबुझ्ने बनाइदिने! यहाँ( cambridge) स्कुल मा भोली कुनै सम्म्वेदनशिल lession भए parents लाई सुचना गर्ने चलन छ ताकी घर मा तेस्को पूर्ण त्यारी होस् , compare गर्नु खोजेको त होइन तर स्कुल ले किन आँफै चाँही नबुझेका हुन quality education मा school,student & guardian तिनै को प्रमुख हात हुन्छ भनेर ,फेरी तपाईं बारम्बार सोध्न लाग्नु भयो स्कुललाई त्यसबारे भने ,पढ्ने नानी लाई अर्कै दृष्टिकोड हेरिदिन नि बेर लाग्दैन,के गर्न सकिएला त मन परी गर्ने स्कुल हरु लाई??मलाई सबै भन्दा चित्त नबुझेको त स्कुल शुल्क नै हो धेरै स्कुल को ...
March 11 at 9:37am · · 1
Sannidhya Myagdi बिचरा पसलेहरु ! शुन्यमा खोलिने बैँक खाताको पनी मोल तिराएछन् ।
March 11 at 10:34am · · 1
No comments:
Post a Comment
Please leave your comment here