Monday, March 12, 2012

स्कूलका बच्चालाई बैंक खाता

अभिभावकबाट थप पैसा असुल्न कस्तो नयाँ नयाँ योजना बनाउन जानेका हुन् के स्कूलले। नानीको नाममा बैंक खाता खोलिदिएको भनेर बिलमा एक्स्ट्रा पैसा थपेर पठाएका छन्।
स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
  • 2 shares

    • Why would they do like that without your consent? They should be sued.

    • Kedar Sharma कुन स्कूल हो? नङ्ग्याउनुपर्छ।
      March 11 at 9:02am ·  ·  1

    • Km Hulaki नानीको ड्याडी बाट र बैंक बाट समेत दोहोरो असुल गरेको हुनुपर्छ तिनले। ))

    • Chor bhateharu le janakonai tyati matra ho haina ra ????hahaha

    • Keshab Poudel New technique to draw more money from the Guardians.

    • Sophia Thapa That's not the good way, such school's have business motive rather than quality education ,without your consent they are not allowed,how could they do that?

    • Krishna Paudel Education is a crook business in Nepal.
      March 11 at 9:24am ·  ·  1

    • Dipak Bhattarai Kedar Sharma Sophia Thapa स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
      March 11 at 9:25am ·  ·  4

    • Sophia Thapa ओहो! के यो मन परी हो ?सबै का अभिभावक सोध्न जादैनन ,सोध्न जाने लाई नबुझ्ने बनाइदिने! यहाँ( cambridge) स्कुल मा भोली कुनै सम्म्वेदनशिल lession भए parents लाई सुचना गर्ने चलन छ ताकी घर मा तेस्को पूर्ण त्यारी होस् , compare गर्नु खोजेको त होइन तर स्कुल ले किन आँफै चाँही नबुझेका हुन quality education मा school,student & guardian तिनै को प्रमुख हात हुन्छ भनेर ,फेरी तपाईं बारम्बार सोध्न लाग्नु भयो स्कुललाई त्यसबारे भने ,पढ्ने नानी लाई अर्कै दृष्‍टिकोड हेरिदिन नि बेर लाग्दैन,के गर्न सकिएला त मन परी गर्ने स्कुल हरु लाई??मलाई सबै भन्दा चित्त नबुझेको त स्कुल शुल्क नै हो धेरै स्कुल को ...
      March 11 at 9:37am ·  ·  1

    • कवि दास निलः ब्यापर हेा भाई ब्यापर । ब्यापार नीति नअपनाईकन ब्यापार कसरी सफल हुन्छ ?

    • Sannidhya Myagdi बिचरा पसलेहरु ! शुन्यमा खोलिने बैँक खाताको पनी मोल तिराएछन् ।
      March 11 at 10:34am ·  ·  1

    • Shahi Rosh chaor school....khata ta hijo aaj sistai ma kholchan ni....

    • Hom Prasad Lamsal thats right bnording school banda garda ke hunhha sada ka lagi

    • Deepak Acharya haha..wot a tragedy!!!

    • Biplav Man Singh Guruharu nai Goru vayepa6i k lag6a.

    • kun school le garyo testo ?

    • Bishnu Thapa la khattam aba teso pani garna lage

    • Rajendra Aryal chor raichhan ni

    • Tej Prasad Neupane Tosil MAOBAADIJANAYUDDA RA BORADING RANANITI UTSAI CHHA....

    • Kusum Bhattarai niji school ka sanchalak DAKA hun

    • Tara Thapa Magar hahahaa kamaune peshaa hun sichhan sasthaa ta

    • Rudra Dhamala Hunekhane ko paisa hunekhane le line naya kaida,

    • very good my friend

No comments:

Post a Comment

Please leave your comment here