Saturday, March 17, 2012

नेपालमा खेती त आइएनजीओले गर्न थालेछन्

दैलेख जाँदा सुर्खेतमा एक जना किसानको गोलभेंडा बारीमा झुण्डिएको बोर्ड। भृकुटी मण्डपमा कृषि प्रदर्शनी हेर्न गएका अँग्रेजी जान्ने मित्र ठाकुर अंगाईले, 'Agro-exhibition हेर्न गा'को त सब INGO हरुको stall पो रैच । नेपालमा खेती त INGO हरुले पो गर्ने रैचन् ।' लेखेपछि सम्झिएको यो फोटो।
  • 2 shares
    • Rukh Bahadur NgOra Gurung ho ho dai... malai ni achhama lagyo... INGO stall dekhera... kya rahechha.
    • krisi pradhan desh ka lathhe netaharulai ngo le diyeko chunauti ho yo....
    • Bhupal R Raut दाइँ बाला नलागेका धान / घोगा नलागेका मकै चै प्रदर्शन नगर्ने रैछन? नेपाली खेति/किसानलाइ प्रयोगशाला नै बनाए :(
      March 13 at 1:39pm ·  ·  1
    • nepal ta Bideshi pravu le khaya sir. j ma ni INGO ngo bhanda bhanda anginti baisake. yin le kam gardainan baru kam ma abarodh gar6n. kam nagari partibedan diyar nepallai panggu banaya.
    • Radha Krishna · Friends with Himal Neupane and 96 others
      hahahaaa
    • सबै I/NGO हरु एकै नासका हुदैनन् भन्ने कुरा पहिला बुझ्नु पर्यो, कतिपय ले देशको आर्थिक सामाजिक रुपान्तरण का लागि गरेको योगदान र तेस्को वास्तविक नतिजा र प्रभाव, उनीहरुका कर्मचारीहरु को निरन्तर खटाई जस्तै नेपाल सरकार का निकायहरुमा काम गर्ने कर्मचारी हरु को पनि हुदो हो भने देश धेरै अगाडी गइ सकेको हुन्थ्यो . देश मा प्रजान्त्र आएको पछी पनि राज्य ले लगानी गरेका क्षेत्र हरुमा बालुवा मा पानी हाले सरि भएको हाम्रै आँखा अगाडी छैन र !!!!!
      March 13 at 2:57pm ·  ·  3
    • Deepak Sharma दीपकजी, मैले पनि अवलोकन गरेर हेर्दा त्यस्तै लाग्यो। जताततै ट्याग झुण्याएर बसेका छन्। शायद कृषिमा प्रगति नहुनुमा पनि अरूतिर जस्तै पैसा नपाउँदासम्म विउ पनि नराख्ने, वारी-खेत पनि नजोत्ने, अनि उत्पादन भएको बाली पनि नभित्र्याउने बानी परे जस्तो छ।
      March 13 at 3:01pm ·  ·  2
    • ‎1 ingo suru garau hai ta..
    • Chintan Sharma la yo keto le pani 1 like diyo
      Damma la
      March 13 at 9:21pm ·  ·  1
    • Lochana Sharma Nepal ‎100 % thik comment
    • nepal iharu Bidesh ma kheti garna jane, bideshi le Nepal ma garne..... kura milyo ni.......... hahahha

No comments:

Post a Comment

Please leave your comment here