मध्य र सुदर पश्चिमतिर खसान राज्यको माग गर्दै क्षेत्रीहरुले केही समय अगाडि तीन दिने पूर्वाञ्चल बन्द गरेका छन्। माग पश्चिमतिर... बन्द किन पूर्वमा भनेर एक जना क्षेत्रीलाई सोध्दा, तिनको जवाफ थियो, 'पश्चिममा क्षेत्री धेरै छन्, त्यता बन्दा गर्दा आफ्नैलाई दुःख हुन्छ त्यही भएर पूर्वतिर बन्द गर्या'। यस्तै चालले हो भने कुन दिन काठमाडौंमा नेवा राज्यको माग गर्दै कर्णाली र महाकाली अञ्चल बन्द हुने हो यो देशमा...
- Dipak Bhattarai Yopesh Pradhan चल्दै छ यार दाइ। डिभी वर्षेनी भरिरहेको छु, परेको छैन।
- Dipak Bhattarai कस्तो झुर भो भने माथिको स्टाटस लेखेर यसो टिभी हेर्दैथिएँ। पूर्वाञ्चल बन्द फिर्ता भो भनेर ब्लिक ब्लिक गरिराछ! अब आजकालका टिभी पत्रिकाले झैं मेरो स्टाटसको प्रभाव भनेर तत्काल के भनिहाल्नु र ?
- Dinesh Kafle ani bahun haru ko banda sanda ko program kehi chaina re? esso solukhumbu tira bhaye pani banda garchan ki??
- Binaya Banjara bichara karnali kahile po khuleko 6 ra ? ktm le sadhai banda tulyaidiyako 6. shiva ratri le hamra neta lai miler basna ra rakhna sad buddhi deos.
- Arun Adhikari दिपक जी नेपाल का लाल बुझक्कड हरु ले जातीय राज्य को कुरा गरेर यो देश लाई बर्बाद बनौदैछंl
No comments:
Post a Comment
Please leave your comment here