Monday, February 27, 2012

चोरलाई चौतारी, साधुलाई सुली

ई, हेल्मेट नलाइकन मोटरसाइकल चलाएका एमाले कार्यकर्तालाई पक्रिँदा माफी माग्न परो भनी राजिनामाको घोषणा गरेका दाङका ट्राफिक प्रहरीलाई पो कारबाही गर्ने परिपत्र गरे्छ त प्रहरी केन्द्रीय कार्यालयले। हुन त तिनै ट्राफिक प्रहरीलाई कारबाही नगरे कसरी पो चोरलाई चौतारी, साधुलाई सुली भन्ने हाम्रो उखान प्रमाणित हुन्थ्यो र....

No comments:

Post a Comment

Please leave your comment here