अर्घाखाँची सदरमुकाम सन्धीखर्क आइपुग्दा भर्खर बहुदल आउँदाताकाको सम्झना भयो । त्यतिबेला गाउँघरतिर काँग्रेसकाँ एमाले र एमालेकाँ काँग्रेसहरु अर्म पर्म जान्थेनन् । यहाँ एकजनाले सुनाए - ह्याँ माओवादीका पाहुना जति एभरेष्ट होटलाँ, काँग्रेस जति भण्डारी होटलाँ र एमालेका जति सन्ध्याँ होटलाँ बस्छन् । कति कुरामा मात्र होस गर्न पर्ने हो गएर बसेको होटल कै भरमा तपाइ पनि कुन पार्टीको रैछ भनेर तिनले अड्कल काट्ने रैछन्...
तब न गज्जब नेपाल । मिलेर बस्ने जाती नेपाली ।
तब न गज्जब नेपाल । मिलेर बस्ने जाती नेपाली ।
- 1 share
- Banjade Ganesh Prasad दिपक सर तपाईंको यो कुरा मिलेको छ यो कुरा सत्य हो यस्तो अवस्था थियो ।January 16 at 12:44pm ·
- Banjade Ganesh Prasad दिपक सर त्यो समय मा त एउटाै घर को दाजुभाइ दिदी बहिनी को बोली बारा बार हुने गर्थयो ।साह्रै नै हुने नि हो ।January 16 at 12:51pm · · 1
- द्वारिकाज् अधिकारी arghakanchi ko kura malai ramrari taha chha, is crazy yaarJanuary 16 at 12:59pm · · 1
- Devid Basyal its disgusting . now i m feeling shameful myself being ArghakhachianJanuary 16 at 1:59pm ·
- Bikash Bahadur bhai jara samjhaye likha kaya hai?(pl convey me about written things)January 16 at 5:24pm ·
- Sara Da Pokhrel lau hamro jilla tira k kati kaam le ho?? la la masti garnus!!January 16 at 7:18pm · · 1
No comments:
Post a Comment
Please leave your comment here