आँफैले निर्णय गराएर लिएका कोहीकोहीले गाडी फिर्ता गर्न थाल्दा त १५ वटा फिर्ता भइसकेछ। अझ जब्बरजस्ति सुविधा लेका र आफन्त नेताले चढ्न मिलाइदेका सप्पैले सरकारी गाडी फिर्ता गरे भने त हजार जति गाडी पुग्लान। अब त्यो कल्लाई चढ्न दिनु ? ज्ञानेन्द्र, पारस, हिमानी, गिरिजा, प्रचण्ड चढ्या गाडीमा चढ्न कसैले करोडौं फाल्न सक्छ भन्ने हाम्लाई लाइराछ। सरकारले गाडी दुकान खोल्ने हो क्या हो बाबुराम जी?
अझै गाडी फिर्ता नगरेका भनेर कान्तिपुर दैनिकले २०६८ पुस ४ गते दैनिकमा प्रकाशित गरेको समाचार।
पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली
एमाले महासचिव ईश्वर पोखरेल
कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य
कमला पन्त, सचेतक कांग्रेस
भीम आचार्य प्रमुख सचेतक, एमाले
थममाया थापा, सचेतक एमाले
जयराम यादव, सचेतक, फोरम
रामजनम चौध, प्रमुख सचेतक, फोरम (लोकतान्त्रिक)
कल्पना राणा (नेकपा संयुक्त)
जनककुमा चालिसे (माले),
प्रतिभा राणा (राप्रपा)
रामनरेश राय (सद्भावना)
अर्जुन राई (जनशक्ति पार्टी)
अवन्द साह (तमलोपा)
एकनाथ ढकाल (परिवार दल)
चन्द्रदेव जोशी (नेकपा संयुक्त)
सीपी मैनाली (माले)
चन्द्रबहादुर गुरुङ (राप्रपा नेपाल)
मालवसंह थापा (जनमुक्ति पार्टी)
लक्ष्मीलाल चौध (लोकतान्त्रिक समाजवादी दल)
विश्वेन्द्र पासवान (दलित जनजाति पार्टी)
अझै गाडी फिर्ता नगरेका भनेर कान्तिपुर दैनिकले २०६८ पुस ४ गते दैनिकमा प्रकाशित गरेको समाचार।
पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली
एमाले महासचिव ईश्वर पोखरेल
कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य
कमला पन्त, सचेतक कांग्रेस
भीम आचार्य प्रमुख सचेतक, एमाले
थममाया थापा, सचेतक एमाले
जयराम यादव, सचेतक, फोरम
रामजनम चौध, प्रमुख सचेतक, फोरम (लोकतान्त्रिक)
कल्पना राणा (नेकपा संयुक्त)
जनककुमा चालिसे (माले),
प्रतिभा राणा (राप्रपा)
रामनरेश राय (सद्भावना)
अर्जुन राई (जनशक्ति पार्टी)
अवन्द साह (तमलोपा)
एकनाथ ढकाल (परिवार दल)
चन्द्रदेव जोशी (नेकपा संयुक्त)
सीपी मैनाली (माले)
चन्द्रबहादुर गुरुङ (राप्रपा नेपाल)
मालवसंह थापा (जनमुक्ति पार्टी)
लक्ष्मीलाल चौध (लोकतान्त्रिक समाजवादी दल)
विश्वेन्द्र पासवान (दलित जनजाति पार्टी)
- 1 share
Adhikari Hari लिलाम गर्ने भन्ने अनि आफु चढेको गाडी कौडीको भाउमा किन्ने प्रपन्च रच्न्न बेर छैन यी ------ नाइके हरुले |
December 13 at 3:12pm · · 1
Puru Nepal kini hallan ni dhaniharule ra gadi byapariharule 1/2 lakh sasto die ta falafal kinne woirinchhan ni hau ..........yi jadyaha harulai gadi dinu parni hunna ni ..............
December 13 at 3:14pm ·
Ujwal Ojha हैन किन बाबुराम संगै सोध्नु पर्यो ? जस्ले फिर्ता माग्यो उसैलाई सोधे भो नी ! के थाहा कौडीको भाऊ मा नै पो दिन्छन की ?
December 13 at 3:15pm ·
Banjade Ganesh Prasad दिपक सर गाडी धेरै भयमा सरकारी कार्यालय लाई बाड्ने होला नि नेपाल का सरकारी कार्यालय मा गाडी को सटेज छ नि
December 13 at 3:26pm · · 1
Keshav Raj Pathak Haina ki sadyentra ho? Sarkar tikaune ani jantako ankhama 6aro halne jasto laira6a,
December 13 at 3:44pm ·
Amrit Nhehang Rai फिर्ताको क्रम जारि छ. लौ यस दौडमा को को पहिला हुने हुन्....
December 13 at 5:53pm ·
Mukti Bhattarai sabai thula thula Nataharulai banawsor ko seto ghar ma thunarara Aago lagaunu par6 . ra subeida pau6n
December 13 at 7:20pm ·
Bishnu Prasai बरु चड्न दिएको भये हुने थियो बिचराहरुलाई। अरु हज्जारौ सर्खारी गाडी जस्तई कुहिएर जानेभये यि गाडीहरु पनि।
December 14 at 10:05am ·
No comments:
Post a Comment
Please leave your comment here