यो गुरुजी साहित्य पढेपछि यिनले के कारणले त्यो लेखे होलान् भनेर चिन्ता लाइराछ।
१) कि यस्का लेखक ज्यूलाई एड्स लाको हुनुपर्छ।
२) कि चाहिँ यिनले त्यस्तै कर्मको परिणाम स्वरुप करकापमा परेर बिहे गरेका हुनुपर्छ।
३) दुबै हैनन् भने नि अरु कसैका भोगाईलाई टिप्न तिनले जानेका रैछन्
भन्ने हामीलाई लाइराछ...
- 1 share
- Keshav Upadhyaya ४. दिपक भट्टराईको कुन गाडीको पछाडी के लेखेको छ हेर्ने बानी लाई सक्यो । (छुटेको बिकल्लप)November 28 at 10:18am · · 1
- Bhim Prasad Ghimire बतासिनेहरुलाई बन्धन मन पर्दैन, परिवार बन्धन हो, गुरुजी परिवारलाई २ मिनेटको मजा मान्दा होलान नीNovember 28 at 11:46am ·
No comments:
Post a Comment
Please leave your comment here