चिया खान बोलाउँदा भेडा उपहार आउने भए त मैले नि महिनाको एकपटक चियापान कार्यक्रम आयोजना गर्थें। तर चिया खान आउँदा भेडों पाउनलाई प्रधानमन्त्री नै बन्नुपर्ने होला फेरि...
- 3 shares
- Rabish Sharma Pyakurel यो बाट के थाहा हुन्छ भने आयोजना गर्ने जस्तो छ तेस्तै उपहार दिनु पर्छ :DNovember 2 at 2:29pm ·
- Tara Thapa Magar हहहाह्हहहाह ...........भाग्य गजबको अब भेडा फारम खोल्दा हुन्छ होलाNovember 2 at 2:32pm · · 1
- Meera Amatya Ani tyati bela samma tapaile hajarau BHEDA kinne paisa pani ta kharcha garnu parne hunchha ni hoina ra???November 2 at 3:45pm · · 1
- Prakash Khatiwada Upadhaya हाहाहा अति राम्रो लाग्यो । " भेडो उपहारमा गरेको िटप्पणी " ।November 2 at 4:29pm ·
- सुदर्शन कोइराला भेडा उपहार दिएर के सन्देश दिन खोजेको हो कुन्नी
भेडा जस्तो एकहोरो हुनु भयो आफ्ना साथिहरको पनि कुरा सुन्नुस भनेको हो कि ?
अरुको कुरामा नअल्मिएर खुरु खुरु आफ्नो काम गर्नु भनेको हो
खै बुझ्नै सकिएनNovember 2 at 4:37pm · · 3 - Krishna Basnetहामी भेडा भएरै तपाईको चियापानमा आएका हौ भनेका होलान ! बाबुरामलाई भेडा हौ भन्ने त कुनै दृष्टिले नि सुहाउने कुरो हैन किनकि यतिका नेताहरुलाई भेडा बनाएर ५ बर्ष सम्म हलो अड्काउन सफल ति बाबुरामले के चटक गरेर आज चाही ६५०० लडाकु सेनामा छिराउने कुरा...See MoreNovember 2 at 5:05pm ·
- Keshab Poudel I think , the present is very symbolic. In my opinion it signify the lack of seriousness in an important issue.November 2 at 5:23pm ·
- Nisha Neupane Majja aayo comments padera....tara tyo bheda upahar dinemanche chahi ko ho ni?Thursday at 5:17am ·
- Sunita Giri hahahah, but before that think where you are going to keep all that भेडों ...Thursday at 10:23am ·
हाहाहाहाहा भेडो उपहार.....
ReplyDelete