देशको अर्थतन्त्र मात्र होइन धेरै एफएम स्टेसनलाई पनि वैदेशिक रोजगारले नै बचाइ रहेका छन् कि के हो ? पूर्वतिर इलाम र झापाको साँढे ३ दिने बसाइमा धेरैजसो एफएममा धेरैजसो समय विज्ञापन भनेको कतार, दुबई, कुवेत र मलेसियाको भिसा आएको मात्र सुनियो। तर तिनले बजाको विज्ञापनमा सबै कामको तलब मासिक १६ हजार रुपैयाँ भन्दा धेरै थियो। अझ धेरैजसो विज्ञापनमा २० हजार तलब हुने बताइएका थिए। ती एफएम सुनेर वैदेशिक रोजगारमा गएका कसैले तलब कम पाएँ भनेर यहाँ आएर ती एमएमलाई मुद्दा हाले भने लाग्छ कि लाग्दैन कुन्नि...
नभए त धेरैजसो वैदेशिक रोजगमारमा जाने अधिकांशले ती मुलुकमा तेत्रो रकम मासिक तलबमा पाउने झैं त म मान्दिन।
नभए त धेरैजसो वैदेशिक रोजगमारमा जाने अधिकांशले ती मुलुकमा तेत्रो रकम मासिक तलबमा पाउने झैं त म मान्दिन।
- View 1 share
- Gyawali Ramesh के को लाग्थ्यो ..मान्छे मारेर सर्बोच्चले सर्वस्व हरण गरि थुन्नु भनेकोहरु संसद मा कुर्लिन्छंन येहा ..who cares?· · 4 people
- Laxmi Smritee तर मिडिया जस्तो अंग यस्तो बिषयमा संबेदनशिल हुनै पर्छ अनि यस्ता बिज्ञापन प्रशारण पुर्ब त्यस्ता तथ्यहरुको सत्यता प्रमाणित भ एको हुनैपर्छ।
- Avay Dhungel kanun nai nabhayepachhi janta le dukha paune ta bhaihaleni sir?bordcasting ko sudar hunu paryo?
No comments:
Post a Comment
Please leave your comment here