(ढिलो मान्छे भएपछि बल्ल यसबेला यस्तो वुद्धि आयो मेरो त...) प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत जाँदा उनका समकक्षी प्रधानमन्त्री मनमोहन सिंह स्वयं स्वागतार्थ जहाज ग्राउन्ड आएका थिए। प्रधानमन्त्री प्रचण्ड दिल्ली जाँदा क्याबिनेट मन्त्री एयरपोर्ट पुगे उनका स्वागतार्थ। प्रधानमन्त्री माधव नेपाल पुग्दा राज्यमन्त्रीले स्वागत गरे। प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागतमा सहसचिव स्तरको सामान्य कर्मचारी एयरपोर्टमा मुस्कुराउँदै थिए। यस्तै चालले हो भने भोलिपर्सी गगन थापा प्रधानमन्त्री हुँदासम्म त भारतले बैदार पठाउँछ कि के हो एयरपोर्टमा ?
- 7 shares
- Jaw Knock Raazaa तिन्का मन्त्री पर्दानमन्त्री सपलाई अन्ना हजारेले भरस्टाचार को मुद्दा लार र्याख र्याख पार्याछन, भ्याए पो आउन ! :POctober 25 at 11:02am · · 4 people
- Gyawali Ramesh अहिले आएकै बहिदार वा सो सरह हो, त्यो बेला त विमानस्थल को गार्ड ले मात्र स्वागत गर्ला तर गगन थापा प्र म होला र अर्को चुनौ मा मजदुर किसान पाटी भन्दा सानो होला ?October 25 at 11:03am ·
- Balmukunda Nepal gagan thapako bela samma ma ta yahi ktm airport bata nai swagat hola jasto cha ta jhan.October 25 at 11:05am ·
- Tara Thapa Magar देश थिति हेरी रोएर रोगि हुनु भन्दा दिपक जीको स्टाटस हेरेर हास्नु फाइदा जनक नै छ है ...October 25 at 11:21am · · 4 people
- Dipak Bhattarai सुदिप भण्डारी प्रधानमन्त्री झलनाथ खनाल भारत जानै पाएनन्। सायद धेरै वर्ष यता भारत जान पाइकन (NOT नगइकन) प्रधानमन्त्री पदबाट मुक्त हुने तिनै होलान्। माओवादी अध्यक्ष प्रचण्डदेखि वैद्यले झलानाथलाई नेपालीले नै बनाएको सरकार, 'विदेशी प्रभु' हरु सरकार निर्माणमा असफल भएको भनेर भनिरहे, बा त्यही भएर हो कि भारतले न उनलाई त्यस्तो महत्व दिएर बोलायो न उनले नै जान पाए।October 25 at 11:37am · · 6 people
- Anil Pandey May This Diwali be as bright as ever.
May this Diwali bring joy, health and wealth to you.
May the festival of lights brighten up you and your near and dear ones lives.
May this Diwali bring in u the most brightest and choicest happiness and love you have ever Wished for.
May this Diwali bring you the utmost in peace and prosperity.
May lights triumph over darkness.
May peace transcend the earth.
May the spirit of light illuminate the world.
May the light that we celebrate at Diwali show us the way and lead us together on the path of peace and social harmony
“WISH U A VERY HAPPY DIWALI”October 25 at 1:37pm · - Meg Thada nc ko bhau badhe pa6i satahi ma testai hun6 thikai ho . Bha ru ko thau ma ne ru banauna nepali lai kasle hat samateko 6 ra ?October 25 at 6:27pm ·
- Pravin Bhusal tyo pani na huna sak6........political height pani ta hu nu paryo ni.....October 25 at 8:01pm · · 1 person
No comments:
Post a Comment
Please leave your comment here