Thursday, October 13, 2011

यस्ताबाट शासित हुँदा नि बहुलाइएको छैन

मन्त्री नम्बर 1. भूमिसुधार - मन्त्री प्रभु साह (माओवादी) हत्याका अभियुक्त, प्रहरीले दोषि ठहर् याएको। आठ लाख रुपैया घुस दिएर हत्यालाई लुकाउन खोजेको।

मन्त्री नम्बर 2 .रक्षा - शरदसिंह भण्डारी (फोरम लोकतान्त्रिक)को भाषण 'मधेशका २२ जिल्लाले निर्णय गरेर नेपालबाट छुट्टियौं भने कुन ऐनकानुनले रोक्छ ?'

मन्त्री नम्बर 3. स्वास्थ्य - राजेन्द्र महतो (सद्भावना) सरकारी खर्चबाट पत्रकार कसैलाई तीन हजार कसैलाई पाँच हजार रुपैया दशैंमा पैसा बाडेको।

मन्त्री नम्बर 4. कृषि - नन्दन कुमार दत्त (फोरम गणतान्त्रिक) 'पीरले राति १ बजेसम्म निन्द्रा पर्दैन। देश विकास सोचले ६ किलो घट्यो।'

भाग्यमा विश्वास त गर्न नहुने तै पनि के गर्नु भाग्य नभाभए ? धन्न भाग्य दह्रो रछ र यस्ताबाट शासित हुँदा नि बहुलाइएको छैन...

  • View all 8 shares

    • Sunita Giri very good we have not become really mad... · 

    • Bhumraj Tiwari ho ra

    • Pawan Acharya हा हा हा हाँस्नुपर्ने कारण धेरै छन्

    • No 1 ma PM hunu parne haina ra bhanay ? ·

    • Raman Dhakal मन्त्रिहरु को साहसीक काम को राम्रो फेहरिस्त हा हा हा हा हा हा·

    • Manoj Baral puraano Bihari saili nai bhayo ni.

    • Laxman Puri hehehehehehehehe sati le sarapeko desh ma yastai dekhna ra sunna pain6...k garnu.....

    • Santosh Chaulagain ho ho dajju ,dr ka mantri asta chan,k hola desh bikash,dr sab panggu hunae bhayae madhav ra jhalanath bhanda panni
    •  
      Keshav Upadhyaya SARADE ko baa le garikhau bhane ra deiya ko Jilla jasto garchha baa!!

    • Rc Lamichhane नुनमा नै िमसावट भएपिछ २ नम्बरले नुनकाे साेभफाे गरन पर्रयाे हाेला । २२ िजल्ला भनेकाे कुनै सनकीकाे िवरता हैन, ।

    • Bishnu Prasai हो हौ दीपक जि अहिले सम्म हाम्रो दिमाग खुस्केको छैन। अब त बानी पनि परी सक्यो नम्बर २६ सम्मका मन्त्रिको कुक्रित्य सुन्दा पनि अब त खुस्कदैन होला जस्तो छ। उदयपुर मार्का सिमेन्ट्ले ढलान भये जस्तो छ।

    • दाई त्यो भण्डारीको देशको नाम चाँही के राख्ने रे अनी त्यसको टाउको चाँही कहाँ लुकाउने रे ? हा हा हा हा काँग्रेस, कम्युनिष्ट अनी आफुलाई देशभक्त राष्ट्रवादी भनाउने रा.प्र.पा र अरु भुरे टाकुरे दलहरु कता मरेछन नि यस्ले यस्तो देशद्रोही कुशव्द वमन गर्दा?? यो त गोमन साँप भन्दा पनि खतरनाक रहेछ!! ·

    • Dinesh Acharya धन्न भाग्य दह्रो रछ ...यस्ताबाट शासित हुँदा नि बहुलाइएको छैन...!!

    • विष्णु प्याकुरेल हो दिपक सर, साँच्चै अब मानसिक अस्पताल तीर जति सक्दो चाँडो लेजानु पर्यो यीनलाइ । नत्र के के मात्रै बक्ने हुन् । यी त नेताका नाममा पागल पो रहेछन् ।
      ·

    • Bachchu Rai दिनेश जी हामी सध्ये नै छौं र ?
      · · 1 personLoading...

    • Jamuna Thapa tyo din naaula bhanna sakinna. yestai taal chaliraho bhane

    • Tej Prasad Neupane Tosil deepak jee sabai laai tyahi ho............

    • Ballav Timalsina hahahahaha............... our leaders like businessmen ......... hahahahaha
      ·

    • Khagendra Lamichhane सर जी कुनै दिन मैले हतियार उठाएँ भने अचम्म नमान्नु होला है
      ·

    • Suman Raj Pant bichitra 6 hou yo desh. dhanya ho pprabhu

    • Rajendra Aryal hahahhaa
       ·

    • Shambhu Dulal Bichitra vo ......................
      ·

    • Nirajan Nirakar jutta le bhandri lai mala lagaunu ...........sala neta
      ·

    • Puru Nepal khik khik khik khik khik khik bado satya kuro garnu bho ra yatharthapurna , thanks

    • Amrit Nhehang Rai दण्डहिनता भएको यो मुलुकमा जसले जे भने पनि हुने भो। यति बेला मलाइ भारातका भुपू प्रधान मन्त्रि जवाहार्लाल नेहरुको याद आउ
      · ·  

    • Amrit Nhehang Rai भारात स्वतन्त्र पश्चात धेरैले भारात टुक्राउन खोजे र आन्दोलन गरे रे। त्यतिनै बेला नेहरुले भनेरे झण्डा जलाउने कुनै पनि मानिस भारातको हुन सक्दैनन् भनेर बिखण्डनकारिहरुलाइ तह लगाएका थिएरे।
      ·

    • Prakash Luitel hahahahahahahahaha....Super Likes :)

    • Bimal Gautam hahaha..yo desh ma cha
      ·  

    • Adhikari Hari super status
      ·

    • ·

    • Narayan Prasad Bhattarai nepal ma mantriko name linu nai bekar 6 hai
      ·

    • Tesai hoina parchanda india gayako

    • Om Suvedi dipak sir aba ti din aaunchhan ki danak dinu parne din aaunchhan training chahi sabai nepali le linu parla jsto chha.·

    • Bhot tyatai patti khasne bhaye pachhi ke garne?

No comments:

Post a Comment

Please leave your comment here