मन्त्री नम्बर 1. भूमिसुधार - मन्त्री प्रभु साह (माओवादी) हत्याका अभियुक्त, प्रहरीले दोषि ठहर् याएको। आठ लाख रुपैया घुस दिएर हत्यालाई लुकाउन खोजेको।
मन्त्री नम्बर 2 .रक्षा - शरदसिंह भण्डारी (फोरम लोकतान्त्रिक)को भाषण 'मधेशका २२ जिल्लाले निर्णय गरेर नेपालबाट छुट्टियौं भने कुन ऐनकानुनले रोक्छ ?'
मन्त्री नम्बर 3. स्वास्थ्य - राजेन्द्र महतो (सद्भावना) सरकारी खर्चबाट पत्रकार कसैलाई तीन हजार कसैलाई पाँच हजार रुपैया दशैंमा पैसा बाडेको।
मन्त्री नम्बर 4. कृषि - नन्दन कुमार दत्त (फोरम गणतान्त्रिक) 'पीरले राति १ बजेसम्म निन्द्रा पर्दैन। देश विकास सोचले ६ किलो घट्यो।'
भाग्यमा विश्वास त गर्न नहुने तै पनि के गर्नु भाग्य नभाभए ? धन्न भाग्य दह्रो रछ र यस्ताबाट शासित हुँदा नि बहुलाइएको छैन...

- View all 8 shares
Santosh Chaulagain ho ho dajju ,dr ka mantri asta chan,k hola desh bikash,dr sab panggu hunae bhayae madhav ra jhalanath bhanda panni
Rc Lamichhane नुनमा नै िमसावट भएपिछ २ नम्बरले नुनकाे साेभफाे गरन पर्रयाे हाेला । २२ िजल्ला भनेकाे कुनै सनकीकाे िवरता हैन, ।
Bishnu Prasai हो हौ दीपक जि अहिले सम्म हाम्रो दिमाग खुस्केको छैन। अब त बानी पनि परी सक्यो नम्बर २६ सम्मका मन्त्रिको कुक्रित्य सुन्दा पनि अब त खुस्कदैन होला जस्तो छ। उदयपुर मार्का सिमेन्ट्ले ढलान भये जस्तो छ।
विष्णु प्याकुरेल हो दिपक सर, साँच्चै अब मानसिक अस्पताल तीर जति सक्दो चाँडो लेजानु पर्यो यीनलाइ । नत्र के के मात्रै बक्ने हुन् । यी त नेताका नाममा पागल पो रहेछन् ।
·
Amrit Nhehang Rai दण्डहिनता भएको यो मुलुकमा जसले जे भने पनि हुने भो। यति बेला मलाइ भारातका भुपू प्रधान मन्त्रि जवाहार्लाल नेहरुको याद आउ
Amrit Nhehang Rai भारात स्वतन्त्र पश्चात धेरैले भारात टुक्राउन खोजे र आन्दोलन गरे रे। त्यतिनै बेला नेहरुले भनेरे झण्डा जलाउने कुनै पनि मानिस भारातको हुन सक्दैनन् भनेर बिखण्डनकारिहरुलाइ तह लगाएका थिएरे।
·
Om Suvedi dipak sir aba ti din aaunchhan ki danak dinu parne din aaunchhan training chahi sabai nepali le linu parla jsto chha.·
No comments:
Post a Comment
Please leave your comment here