Wednesday, September 21, 2011

योगाले फिजियोथेरापीको व्यवसाय बढायो

केही गतिलो काम त गर्न थाल्यो कि केटाहरुले के के सुनाउँछन् सुनाउँछन्, योगामा जान थालेको साता दश दिन जति भा'छ। घुँडो खुस्क्याएर फिजियोथेरापीमा गइरेहको एउटा साथीले आज सुनायो - वुझिस् फिजियोथेरापी गर्न आउने धेरै त योगामा गलत तरिकाले जिउ मर्काउने र तास खेल्दा ढाड सड्काउने हुँदारहेछन् नि, दशैमा तास खेल्दाको र योगाको गलत आशनले फिजियोथेरापीको बजार बढ्यारहेछ...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
    • Harihar Kafle टुंडिखेलमा निशुल्क सिकायिने योगमा मार्निंग वाक को क्रममा सामेल भाको त त्यो आधा घण्टा को वार्म अप ले ढाड दुखेर घर सम्म आउन नै धौ पर्यो हा हा हा
      September 21 at 9:43am · 
    • Gyawali Ramesh थाहा पाउनु भयो - गलत योग ले मुटु मा पनि समस्या ल्याउछ नि ...यो जोक होइन है साचि भनेको
      September 21 at 10:08am ·  ·  1 person
    • Keshav Raj Pathak Halka exercise jaruri cha, yoga agadi,
      September 21 at 11:11am · 

No comments:

Post a Comment

Please leave your comment here