'राजमार्गको बीचबाट १५ मिटर दायाँ पनि बायाँ पनि सडकको सम्पति हो। जम्मै बिजुलीका पोल हामीसँग अनुमति नलिइकन सडक किनारमा गाड्याछन्। त्यस्को भाडा विद्युत प्राधिकरणले चाहिँ हामीलाई तिर्न पर्दैन ? हिरो भएर मात्र हुन्छ' उर्जामन्त्री गोकर्ण विष्टले बिजुलीको बिल नतिरेको भनेर सडक विभागको लाइन काटेकोमा भाउन्निएर बसेका रहेछन् सडक विभागको एक जना इन्जिनियर...
- Saroj Babu Tiwari, Jaya Ram Rizal, SilentHill Mohan and 37 others like this.
Adhikari Hari सडक बिभागले बनाउछ खाने पानी र दुर्संचार्ले बिगार्ने प्रवृति भएको de
Thursday at 6:01pm ·
Mahesh Khanal ए!!! भाडा पनि लीए हुन्छ .सडक का खाल्टा खुल्टी ठिक ठाक गरे हुन्छ ! कसैले रोक्या त छैन होला ? आफ्नो घर न बनाय पनि अरु को त न भत्काऊ यार .
Yesterday at 8:51am ·
Ramchandra Rajbanshi सडकको किनारा ति इन्जिनियरको पिताजीको बिर्ता रैछ की के हो ? प्राधिकरणको बिल तिर्न अर्थले पैसा दिन्छु भनेकै छ; खुरुक्क लिएर तिरीदिए त भैगो नि ! सडक विभागको बिजुलीको बिल त्यसका कर्मचारीको घर घराना बेचेर असुल उपर गरिनेछ त भनेको छैन नि !
No comments:
Post a Comment
Please leave your comment here