Friday, June 3, 2011

अब नेताहरु सगरमाथा चढ्नतिर

उ मैले भन्याथें नि, चुच्चे नाकवाला कर्मचारीहरु सगरमाथा चढेसी अब कुन कुन बाहुन क्षेत्रीले आगुम सगरमाथा चढ्ने हो भनेर। नभन्दै माउवादी माउ प्रचण्डका छोरा प्रकाश दाहालले पार्टीका झण्डासहित तीन जना भएर सगरमाथा चढ्ने घोषणा गरिसकेछन्।


अब माओवादीले सगरमाथा चढ्ने भएपछि काँग्रेस, एमाले र मधेशवादी दलका नेता कार्यकर्ता पनि हामी के कम भन्दै हिमाल चढ्ने जाने होलान्।
यहाँ बसेर घोषणा गरे जस्तो सजिलो त पक्कै छैन। हिमाल आरोहणमा वर्षेनी नेपालमा १०/१२ जनाले ज्यान फाल्छन्। त्यसैले अब कसकसले जीउ फाल्ने हुन् भन्ने डर छ।

एकजना साथीलाई यो कुरा सुनाको उसले यस्तो च्यालेन्जाँ ठूलै नेताहरु नै भाग लिए हुने नि भन्दैछ...



    • Tara Thapa Magar ho ho ..thik bhannubho ..jumbo mantri group nai gae hune ni ...
      Tuesday at 1:03pm · 

    • Tara Thapa Magar ra pare hune ni hiu khaadomaa
      Tuesday at 1:07pm · 

    • प्रकाश दाहाल Hora
      Tuesday at 1:11pm ·  ·  2 people

    • Krishna Prasad Bhattarai Kati rambro Good D B jee
      Tuesday at 1:20pm · 

    • Raju Dahal अब एउटा साथीले मात्रै हैन नेपाली र नेपाल सबैको चाहना हो ।। अाखिर हाम्रा नेता पनि बहादुर छन् भनेर प्रमाणीत हुन्छ नि ।। तर भगवान बहादुरी त्यतै टुङ्गीयोस ....................
      Tuesday at 1:29pm ·  ·  1 person

    • Barshat Darlami U r perfect PROPHET sir hehe
      Tuesday at 1:42pm via Facebook Mobile · 

    • Nirajan Nirakar parchan da le jatagat kura uthayer desh aja ma bahun ma chetri hudahuda birgung rajdhanee,parchan da ko moist le samaj really bigarko ho kee...........
      Tuesday at 1:59pm · 

    • Susheel Bhattarai great Dipakjeee
      Tuesday at 2:00pm · 

    • Dipendra Karki Very good Dai keep going hai dai I
      Like very mush your article !!!! Cheers bro

      Tuesday at 2:19pm via Facebook Mobile · 

    • Adhikari Hari Wah ! superb status cheers Dipak sir .
      Tuesday at 2:21pm · 

    • गगने गंण्गने 
      ‎: तेसोत प्रकाश दाहाल सगरमाथा चड्नुलाई सकारात्मक रुपलेलिदा होला, बन्दुक बोकी हिडिरहने युद्दरत ब्यक्तिले सगरमाथा चड्छु भनि गरेको घोषणालाई शान्तिकै आगमन को रुपमा लिदा कसोहोला!अब तेसो नभय एउटा ब्यक्तिगत तबरले बुझ्दा पनि होला! डरमान्नु पार्ने क...See More

      Tuesday at 3:12pm · 

    • Lal Nepali La la badai cha nepali harulaai .... pachi pachi new , tamu , limbuwan kaa pani chadchhan......Teha kohi nepali chaddainana... aba ta party , jaati , ki sasthaa....
      Tuesday at 3:32pm · 

    • Lal Prasad Gaire prachanda chade huntho yar tati gayara mare huntho prachanda ra Kirana baidhya.
      Tuesday at 3:50pm ·  ·  1 person

    • विष्णु प्याकुरेल हा हा हा .... तपैले जोतीषस् विध्षा नी जाने जस्तो छ । जे होस् बधाइ छ दाहाल पूत्रलाइ ।
      Tuesday at 6:16pm ·  ·  1 person

    • Kedar Pyakurel 
      Neta haru matra,
      haina ni ,,
      601 neta ka sapariwar ,,
      lai sagarmatha chadna ,,
      pathaune ,,
      ...See More

      Tuesday at 7:09pm via Facebook Mobile ·  ·  1 person

    • Govinda Adhikari ठूला नेतालाई कस्तोमा भाग लिन भनेको ? ज्यान फाल्ने च्यालेन्जमा ? यसरी ज्यान फाल्न उक्साउनेलाई फौजदारी मुद्दा लाग्छ नि ।
      Wednesday at 4:58am ·  ·  3 people

    • Raju Dahal गोबीन्द सर फौजदारी मुद्दा खेप्न तयार छु हो म बरू ...........
      Wednesday at 6:24am ·  ·  1 person

    • Ramkumari Jhakri ha ha ha ....
      Wednesday at 10:14am · 

    • Rajan K. Shakya साँच्चै नै दिमागै हलुका भो ! पाँग्दुरे नेताहरुलाई कसरि थान्कोलाउने होला भनेको त यो काइदाको जुक्ति हो ! यो वा त्यो नाममा प्रतिस्पर्धा गराई नेताहरुलाई सगरमाथामा पठाए त मैदान अलि साफ देखिएला कि "!ईतिहाँसमा सेनालाई काट्नु वा सिधै मार्न लाउनु भन्दा युद्धमा सामेल गराईदिनू वा होमिदिननू "भन्ने सम्म त पढेको हो तर सगरमाथा तिर ठेलिदिनु भनेको चाहि झन काईदा भो !!
      Wednesday at 11:06am · 

    • Ramkumari Jhakri YO SABAI KURA KHOLE PACHHI TA HUDAIN NI GOPYA RAKHNU PARCHHA RAJAN JI
      Wednesday at 11:11am · 

    • Rajan K. Shakya अब के गोप्य राख्नु !! अरबतिरको जस्तो एके बोकेर खुल्लमखुला टुँडिखेलमा जानुपर्ला कि भन्ने लागि सक्यो !दक्षिणी महामन्त्रि खुल्लमखुला संबिधानसभामा देखिसकियो ! बरु बिद्रोहिको काम पो नेपालमा अलि छैन जस्तो लागो !छानिछानि ताक्न किन ढिला हो !!
      Wednesday at 11:23am · 

    • Rajan K. Shakya सगरमाथा विनिङ कम्पिटिसन नै ठिक छ हौ!
      Wednesday at 11:25am · 

    • Rajan K. Shakya कम्पिटिसनको मोडल चै बरु यस्तो राखौ- सगरमाथा चढ्न जाने नेता जो ६०००मि क्रस गर्छ उसैलाई प्र म दिने भनेर प्रचार गर्दा कसो होला ? बरु ६०००मि माथि चाहि फुर्बा शेर्पालाई यसो कानेखुसि गरेर स्टानबाई राख्नु पर्छ, चिप्लाईद‍िने !!
      Wednesday at 11:31am ·  ·  1 person

    • Krishnamurari Bhandary pad khali garaune uttam bato..
      Wednesday at 12:19pm · 

    • Rajan K. Shakya समर्थनको लागि धन्यबाद ! " मोहि माग्न ढुंग्रो लुकाउनु" स्तम्भ पढन पाइएन । अल्छिलागेर होइन होला !
      Wednesday at 12:27pm · 

    • Rishikesh Jung Shah hahhaha ke ho sir , sabai thula netaharulai shailendr kumar upaddhyay banaune chahana ho r ?
      Wednesday at 3:07pm · 

    • Atul Regmi neta haru matrai kin aru pani chan ni sagarmatha bat jiu falnu parne

1 comment:

  1. ए ! त्यसो भए त ६०१ सबै जना हिमाल चढ्न गए हुने रहेछ ..... हाहाह ........

    ReplyDelete

Please leave your comment here