अरु कुरा त ठिकै होला कुइरे कुइरिनीका बानी। तर सबैका सामु नाक ख्याँर ख्याँर र खुँर खुँर पारेर एक, दुई चोटी होइन पटक पटक सानो कागजे रुमाल सिंगानले भिजाउने, अनि त्यो कागजे रुमाल पोको पारेर खल्तिमै राख्ने फेरि त्यसैमा सिंगान पुछेको चाहिँ कत्ति चित्त बुझेन, घिनै लाग्ने। सँगैको तालिममा १२ जना जति बेलायती छन् कोही कोहीलाई रुघा लारच...
- Gaurab Luitel .
असभ्य मान्छे यस्ता हुन्छन्,
सिँ! गरेर बाटोमा फाल्छन् ।
सभ्य मान्छे यस्ता हुन्छन्,
सिँ! गरेर खल्तीमा हाल्छन्।20 hours ago · · 4 people - Surendra Pandey Deepak bro ! tini haru lai nawalparasi ko dedgaun ma lyayera khet khanne kasri bhanne yeuto byabahari prashikhyan dine prastab rakha na la. tes pa6i tinka rughale mahabharat ta ke belayet pani kat6.14 hours ago ·
- Sunita Giri why Deepak ji are you more used to of seeing those disgusting things on the street, rather on the tissue paper on their pockets ?14 hours ago ·
- Dahal Raghu हो दीपक जि मलाई पनि खैरे को त्यो बानी चै पटकइ मन पर्दैन मीटिङ हलमा होस् , यात्रा गर्दा होस् रेस्टौरेन्टमा खाना खान जाँदा त झन उल्टी आउला जस्तो गरी नाक बजाएर ख्यर ख्यर गर्छन् एस्ता हरुलाई के सभ्य भन्नु र खोइ .....14 hours ago ·
- Narayan Upadhyay testo garnu lai Western Etiquette bhaninchar re!!!
No comments:
Post a Comment
Please leave your comment here