सुर्खेत आएसी देखियो यहाँको करोडौंको खानेपानी परियोजनाको सञ्चालक समितीमा माओवादी र काँग्रेसको संयुक्त प्यानल एमाले प्यानलसँग भिड्याछन्। अरु कुरा छाडेर बलियालाई जसरी हुन्छ ढालम् भनेर प्रतिपक्षीहर एक हुने चलन नेपालाँ मात्र होला कि संसारैमा यस्तै हुन्छ कुन्नि। तर यो राजनीतिमा सिद्धान्त फिद्धान्त भन्ने कुरा गफै जस्तै लाओ, अब 'पावर, पद, पैसा, प्रतिष्ठाको गणित' का लागि माउवादी र काँग्रेसको नि संयुक्त प्यानल बन्दोरहेछ त...
- Dinesh Raj Gyawali नेपालाँ जसरी भए नि पद र पैसो चाहिया , सिध्दान्त भन्या कुरा देखाउने दाँत हुन् । यहाँ माओबादी र राजाबादीको गठबन्धन सबै भन्दा बलियो छ ।Tuesday at 7:18pm · · 4 people
- Ashika Khaniya Siddantaka barema jati khoke ni power padka lagi gathbandhan garne bela siddanta gojima lukau6an holanta....Tuesday at 7:30pm ·
- Peshal Joshi सहि बात् हो ... अब थाहा भो होला नि ... एमाले ले माओवादी र कांग्रेस लाई मिल्न को लागि कति धेरै समय देको रैच भनेर ... सधैं एमाले लाई तेस्रो लिँगी भनेर मात्र हुन्छ?Tuesday at 7:42pm · · 3 people
No comments:
Post a Comment
Please leave your comment here