Sunday, March 27, 2011

'थोते' साहुजी होला कि पेन्टर...


नेपालगन्जतिर आउँदै गर्दा Jaw Knock Raazaa ले गर्मीलाई लेर कमेन्ट गरेका थिए - अरु त त्यस्तै हो बाथरुम जानी बेलाँ चाँही आपत पार्छ । न बाथरुममा फ्यान राख्न मिल्छ न टिक्न सकिन्छ ! :)).. उनले बाथरुमको कुरा गरेपछि काठमाडौंआँ एउटा पार्टी प्यालेसको बाथरुममा खिचेको फोटो सम्झे‌। पार्टी प्यालेसको साहु तोते रहेछ कि के हो, टुथपिनलाई तुतपिन र ठुटालाई थुता, प्यानलाई पाइन भनेर बाथरुममा सूचना टाँस्या रच....

    • Jaw Knock Raazaa hahahahahahaha newa swayatta pradesh! :))
      about an hour ago ·  ·  2 people
    • Rajendra Aryal hahahaha.
      about an hour ago · 
    • Roshan Dahal hahahahaha
      about an hour ago · 
    • Dipesh Bhandari Gajab
      40 minutes ago · 
    • Ankur Panta टुथपिनलाई तुतपिन र ठुटालाई थुता, प्यानलाई पाइन भनेर बाथरुममा सूचना टाँस्या रच.... sahu jee ko bhasa........Bahu bhashik rastra ko example
      37 minutes ago · 
    • Rabindra Adhikari thats the language of'sanghiya newa rajya'....nepalko bhashik durdasha....
      27 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here