Wednesday, February 9, 2011

wi-fi भन्ने चिज नि hi-fi ठाँउतिर मात्र


फ्रीमा पाए अलकत्रा नि खाने बानीले आज फेरि मार्यो। क्यान इन्फोटेकमा के के न सस्ताँ पाइयो भनेर छोरीको आइडेन्टी कार्डबाट ब्रोडलि‌कको विद्यार्थी वाइफाइ ल्याएँ तीन सय रुपैयाँ महिनाको। घराँ ल्यार हेर्दा त चल्दै चल्दैन अनि ब्रोडलिंकाँ फोन गर्या तपाइको तिर हाम्रो नेटवर्क टिप्दोरहेनछ भन्छिन सुरिलो स्वराँ। wi-fi भन्ने चिज नि hi-fi ठाँउतिर मात्र हो जस्तो छ...
Sunday at 8:00pm ·  · 
    • Ganesh Baniya दिपक सर ३०० रुपैयामा त्यही सुरिलो स्वर भने पनि सुनेर चित्त बुझाउनुस् । तर सुरीलो स्वरवालीलाई बाराम्वार फोन गर्न भने नभुल्नुनी ।
      Sunday at 8:03pm ·  ·  2 people
    • Subas Pokharel यूबा ग्राहक ठग्ने आधुनिक उपाय!!
      Sunday at 8:04pm · 
    • Ram Sharan Kc haha...!
      Sunday at 8:06pm · 
    • Bhuwan Raut लाईक दयाट ..... wi-fi भन्ने चिज नि hi-fi ठाँउतिर मात्र हो जस्तो छ
      Sunday at 8:07pm ·  ·  1 person
    • Nirajbabu Bhattarai Hehe...
      sasto besar pare6
      Sunday at 8:12pm · 
    • Jaw Knock Raazaa हा हा हा तिन्का दाउ बुझेकै राइन्छन मान्छेले । उन्का टाउर् भाका १०० मिटर भित्र मात्रै टिप्छ रे राम्ररी । अनी नत्र २५ सय हालेर अर्को ठाँडो किन्न पर्छ रे । दुइटा उपाय छ । एउटा सप्पै का घर घरआँ टाउर् ठाडाउन परो कि त्यही ठाँडो भिरेर हिन्न परो । अब डिभाइसै बोकेर हिन्ने भे त Ncell नै राम्रो छ नि । :))
      Sunday at 8:20pm ·  ·  4 people
    • Satish Jung Shahi I got a Broadtel calling card for NRs. 1000/-. They haven't yet sent me a username and password. When I called, it was always engaged in the daytime. No one picks up the phone at night time.
      Sunday at 8:49pm ·  ·  1 person
    • Vishnu Pyakurel दीपक सरले लेख्न चैँ गज्जबै लेख्ने हो क्या हा हा हा
      wi-fi भन्ने चिज नि hi-fi ठाँउतिर मात्र हो जस्तो छ...
      Sunday at 8:52pm · 
    • Arun Kaucha Yeah, if operates, WI FE is good for net brosing, we doing same.. over here..yeah try it..
      Sunday at 9:51pm · 
    • Govinda Adhikari अब किनिसकेपछि त चलाउनै पर्छ ।पहिले घरका अरू कोठा छतमा कोसिस गर्ने । मेरो घरको केही कोठामा टिप्छ कुनैमा टिप्दैन । नत्र कि त hi-fi टोलतिर एउटा कोठा लिने नभए २-३ हजार कति पर्छ अर्को डिभाइस किन्ने ।
      Monday at 5:10am · 
    • Ashok Sah alakatra hoin duga pani khane bani 6 ni ho
      Monday at 10:08am · 
    • Bhim Bahadur Baniya hahahahahaha kati ramielo bhayo ni hai
      sastyo ko mall ta sajhayar rakhanay ho ni ta
      Monday at 10:21am · 
    • Himal Neupane Ye internet offer garne haru ko tal buji nasknu chha ! कृपया तपाईको सम्प्रकमा या घर छेउ या अफिस छेउकोहि एनसेल भन्ने कम्पनिका छन् भने भन्दिनु तिमिहरुको हाईस्पिड भन्ने थि्रजी डेटा कार्डको सर्भिस झुर बन्दै गएको छ । जतिखेर पनि डाउन हुन्छ कनेक्सनका समयमा । नेपालमा कल्ले सुधार्ला सामान बेचेर सेवा खत्तम दिनेहरुलाई..
      Monday at 1:13pm ·  ·  1 person
    • Sushil Shrestha broadlink ko network vanda prachar dherai jyada chan.
      Monday at 10:08pm · 

1 comment:

  1. broadlink has good staff n customer relation policy but bad internet connection devices and equipment !!!

    ReplyDelete

Please leave your comment here