Friday, February 4, 2011

आन्दोलनको मौसममा नेपालका माओवादी सत्तामा


1. आन्दोलने ट्युनिसियामा २३ वर्षदेखि शासन गरेका जिनेअल अविदिनेलाई सत्ताबाट मात्र हैन देशबाटै लगार्यो।
2. आन्दोलनले इजिप्टमा होस्नी मुबारकले आउने असोजमा सत्ता छोड्ने बताइसके पनि छिटो सत्ता छोड्न दबाब दिदै आन्दोलन जारी छ।
3. आन्दोलनकै कारण यमनमा अब्दुल्ला सालेहले चुनाव नलड्ने र छोरालाई पनि राष्ट्रपतिमा नलडाउने बताइसके।
4. सिरियामा आन्दोलनको तिथी आइसक्यो। यहाँ आन्दोलन भए झन् रक्तपात हुने अनुमान छ।
5. आन्दोलन चिनतिर सोझिन सक्छ भन्दै चिन सतर्क।
6. नेपालमा विद्रोह गर्ने भनेका माउवादीले के सोच्दै होलान्.... (झन् सत्तामा पो त)
    • Rabindra Rijal दाजु, बहाना पनि चाहियो नी अब आन्दोलन गर्ने ! चरा मुसा निस्के पो अब आन्दोलनमा ।
      Wednesday at 10:53pm ·  ·  1 person
    • युबराज गौतम दिपकजी पनि काम लाग्ने मान्छे होइनन | प्रधानमन्त्री कपमा भाग लिदै गरेको बेला यो बिद्रोहको कुरा किन सम्झाएको होला,बिर्सिन खोज्दै थिए बिचरा माओवादीहरु|
      Wednesday at 11:18pm ·  ·  5 people
    • Adhikari Hari भोलि कुर्सि को के सुरसार हुन्छ अनि फेरी माहिर गफाडी ले भन्ने छन अब हाम्रो अन्तिम लक्ष्य भनेको जनयुद्ध नै हो भनेर ....
      Yesterday at 1:17am ·  ·  1 person
    • Anand Sharma http://xnepali.com/np/?p=33
      Dipak's status will also be feature in http://xnepali.com/np - अलिकति फूलबुट्टा भर्ने प्रयासका साथमा |
      Yesterday at 1:20am · 
    • Sunita Giri Hey you are pretty fast on getting him on the board.
      18 hours ago ·  ·  1 person
    • Kiran Paudyal खै के खै के भन्नुपर्ने भो नेपालमा त ! तर शान्ति र संबिधान नबने पछी एकदिन यस्तो आउला ....... प्रतिक्रियाबादी ,यथास्थितिबादी , बिदेशी का दलालहरु ! तिमीहरुलाई जनता ले उतै उतै खेद्नेछ्न !! सत्तरी बर्ष भो नेपालीले आन्दोलन गर्न लागेको ..सय बर्षै लड़ौला भन्ने हिम्मत कसो नआउला र ??
      16 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here