Wednesday, February 16, 2011

ब्रायन आडम्सको कन्सर्टले हावा खान्छ कि के हो...

ब्रायन आडम्सको कन्सर्ट दिल्लीआँ झैं यहा नि हावा खाला जस्तो छ कि क्या हो। एक त खेलकुद परिषदकाले घुस मागेको कुरा आयो, नेपाल वायु सेवा निगमलाई जहाज किन्न त रोक्ने अख्तियारले कन्सर्ट नि रोक्ला घुसैको कुरा आएसि। फेरि कहिलेकाही मात्र मिलाउने मौसम विभागले नि शनिबार सम्म झरी रहनसक्ने अनुमान गरेछ। अनि भारतीय राजधानी दिल्ली पुलिसले दिन नसकेको सुरक्षा हाम्रा पुलिसले चाहिँ दिने भएछ त कन्सर्टलाई। आफ्लाई त भए पो के नभए पो के मरे नि गइदैंन भनेर भन्नु नि भएन धेरै साथीभाइले दुई चार हजार फालिसके...फेरि आँफू आफ्नो भन्दा अरुको चिन्ता गर्ने मानिस परियो।

No comments:

Post a Comment

Please leave your comment here