- Lohsirk Po Exactly Dai, I am not expecting anything new out of this. Rather we went back to 6 month. We all know these bastards, so they might come with another process which could put the country in deadlock for years n years coz they never go for right solution.Thursday at 10:02am ·
- Pukar Rai yo lobhko kuro hoinani hou dai yo hami nepaliko jibansanga khelbad garie dai6aThursday at 10:26am ·
- Santosh Raj Pandey हिजो माधव नेपालको राजिनामालाई सहमतिको आधार भनिएको थियो l माधव नेपालको राजिनामा पछि सहमतिको आधार रामचन्द्रको उमेदवारी फिर्तालाई बनाइयो l बिडम्बना हामी नेपालीहरुले तिनै कुराहरुलाई पत्याउदै हो हो भन्दै हिडियो l अहिले मुलुक माधव नेपालको राजिनामा भएको दिनमा आइपुगेको छ l तर बुद्धिजिबीको भण्डार भएको यो मुलुकमा यी कुरामा ध्यान दिने कसले?? के अब पनि सहमति भएन भने यी नेताहरुले यो छ महिनाको क्षतिपूर्ति दिनु नपर्ला त ???Thursday at 11:12am · · 3 people
- माननीय सभासद :
कति स्वादिलो कुरो गर्नु भो नि.....दिपक भट्टराईज्युले। उन्नत विचार।Thursday at 12:43pm · - Vishnu Pyakurel पर्च पर्च ।
तर दीपक सर, तो हर्जना नी उही क्या हर्जना त त्यै राजस्वबाटै लुटेको सम्पतीको ब्याजैले पुग्छ , तीनो के जान्थो र खै ?Thursday at 2:19pm · · 1 person - Sunita Giri But still his candidacy also was so much more expensive with 16 run and no result. I am one of ot the happy one to rejoice the news.Thursday at 2:30pm ·
- नेपाली मन खुसी नभएर के गर्ने त ! यि समय नष्ट गर्नेहरूलाई कारबाही त गर्नु पर्ने हो तर तिमीहरूलाई कारबाही गर्छु भन्यो भने भोलि देख्न पाउने हो/होइन सबै यिनिहरूको हातमा हुन्छ । बरू 'तपाईहरूलाई धन्यबाद है । ६ महिना भन्दा बढी समय खेर नफाल्नु भएकोमा' भनेर खुसी हुन परेको छ ।Friday at 2:55am via Facebook Mobile · · 1 person
- दौंतरी ब्लग हर्जना के देलान? दिए पनि तपै हाम्रै घुसखाको पैसो ओकल्ने त होलान।Friday at 8:43am · · 1 person
- Sanjeev Sharma हामीलाई कुनै पनि हालतमा त्यो हर्जाना चाहिन्छ र कुनै न कुनै समयमा त्यो हर्जाना लिएरै छाडिनेछ । त्यसबाहेक हर्जाना लिनुपर्ने अन्य धेरै विषयहरु छन् । हाम्रो मनको उद्वेगको संश्लेषित रुप एक दिन अवश्य समग्रमा प्रकट हुनेछ । आन्दोलित हुँदैछौं हामी, आउनुस हातेमालो गरौं ।Yesterday at 7:28pm ·
Sunday, January 16, 2011
खोई हर्जना
रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएको देखेर नेता, पत्रकार, विश्लेषक जस्ता मान्छेहरु खुशीभाको देख्दा नि ग'र कुट्दिउँ जस्तो लाग्छ यार। अहिल्यै दंग पर्नलाई नयाँ प्रधानमन्त्री पाइया छ र ? ६ महिना अगाडि माधव नेपालले राजिनामा दिँदाको दिनमा जहाँ थिएम् त्यही आएम बल्ल हामी। बेकाराँ खेर गाको देशको महत्वपूर्ण ६ महिनाको हर्जना यी नेताले तिर्न पर्दैन? सबैलाई पर्दैन भन्ने लाग्छ भने म मात्रै लोभि हुन्न मलाई नि पर्दैन....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please leave your comment here