Sunday, January 16, 2011

खोई हर्जना

रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएको देखेर नेता, पत्रकार, विश्लेषक जस्ता मान्छेहरु खुशीभाको देख्दा नि ग'र कुट्दिउँ जस्तो लाग्छ यार। अहिल्यै दंग पर्नलाई नयाँ प्रधानमन्त्री पाइया छ र ? ६ महिना अगाडि माधव नेपालले राजिनामा दिँदाको दिनमा जहाँ थिएम् त्यही आएम बल्ल हामी। बेकाराँ खेर गाको देशको महत्वपूर्ण ६ महिनाको हर्जना यी नेताले तिर्न पर्दैन? सबैलाई पर्दैन भन्ने लाग्छ भने म मात्रै लोभि हुन्न मलाई नि पर्दैन....



    • Lohsirk Po Exactly Dai, I am not expecting anything new out of this. Rather we went back to 6 month. We all know these bastards, so they might come with another process which could put the country in deadlock for years n years coz they never go for right solution.
      Thursday at 10:02am · 
    • Pukar Rai yo lobhko kuro hoinani hou dai yo hami nepaliko jibansanga khelbad garie dai6a
      Thursday at 10:26am · 
    • Prakash Koirala अझै कती बर्ष पछाडि धकेल्ने हुन बल्ल त हामी ७० बर्ष पछाडि छौ ।
      Thursday at 10:31am · 
    • Santosh Raj Pandey हिजो माधव नेपालको राजिनामालाई सहमतिको आधार भनिएको थियो l माधव नेपालको राजिनामा पछि सहमतिको आधार रामचन्द्रको उमेदवारी फिर्तालाई बनाइयो l बिडम्बना हामी नेपालीहरुले तिनै कुराहरुलाई पत्याउदै हो हो भन्दै हिडियो l अहिले मुलुक माधव नेपालको राजिनामा भएको दिनमा आइपुगेको छ l तर बुद्धिजिबीको भण्डार भएको यो मुलुकमा यी कुरामा ध्यान दिने कसले?? के अब पनि सहमति भएन भने यी नेताहरुले यो छ महिनाको क्षतिपूर्ति दिनु नपर्ला त ???
      Thursday at 11:12am ·  ·  3 people
    • माननीय सभासद ‎:
      कति स्वादिलो कुरो गर्नु भो नि.....दिपक भट्टराईज्युले। उन्नत विचार।
      Thursday at 12:43pm · 
    • Adhikari Hari zero point maa pugeko sthiti ho
      Thursday at 1:33pm · 
    • Bayan Shrestha ramro soch......
      Thursday at 1:44pm · 
    • Vishnu Pyakurel पर्च पर्च ।
      तर दीपक सर, तो हर्जना नी उही क्या हर्जना त त्यै राजस्वबाटै लुटेको सम्पतीको ब्याजैले पुग्छ , तीनो के जान्थो र खै ?
      Thursday at 2:19pm ·  ·  1 person
    • Sunita Giri But still his candidacy also was so much more expensive with 16 run and no result. I am one of ot the happy one to rejoice the news.
      Thursday at 2:30pm · 
    • Kp Pathak hahahahahahahaha
      Thursday at 8:31pm · 
    • Kumar Pandey ho ta hai..
      Thursday at 10:32pm · 
    • नेपाली मन खुसी नभएर के गर्ने त ! यि समय नष्ट गर्नेहरूलाई कारबाही त गर्नु पर्ने हो तर तिमीहरूलाई कारबाही गर्छु भन्यो भने भोलि देख्न पाउने हो/होइन सबै यिनिहरूको हातमा हुन्छ । बरू 'तपाईहरूलाई धन्यबाद है । ६ महिना भन्दा बढी समय खेर नफाल्नु भएकोमा' भनेर खुसी हुन परेको छ ।
      Friday at 2:55am via Facebook Mobile ·  ·  1 person
    • दौंतरी ब्लग हर्जना के देलान? दिए पनि तपै हाम्रै घुसखाको पैसो ओकल्ने त होलान।
      Friday at 8:43am ·  ·  1 person
    • Sanjeev Sharma हामीलाई कुनै पनि हालतमा त्यो हर्जाना चाहिन्छ र कुनै न कुनै समयमा त्यो हर्जाना लिएरै छाडिनेछ । त्यसबाहेक हर्जाना लिनुपर्ने अन्य धेरै विषयहरु छन् । हाम्रो मनको उद्वेगको संश्लेषित रुप एक दिन अवश्य समग्रमा प्रकट हुनेछ । आन्दोलित हुँदैछौं हामी, आउनुस हातेमालो गरौं ।
      Yesterday at 7:28pm · 

No comments:

Post a Comment

Please leave your comment here