'केटाहरु अब रेग्मीका छोरीसँग बिहे गर्न डराउलान् कि'...देवीप्रसाद रेग्मीले झलनाथलाई नै झापड हानेपछि रेग्मीको छोरी बिहे गर्ने एक साथीले पठाएको मेसेज...'मेरो बुढीको त फुर्ति नै बढिसकेको स्थिति हो....'
- Arjun Nepal Sindhupalchok Bush lai jutta hannelai pani ta keti ko line lagya the re.Yesterday at 11:00am ·
- Arjun Subedi हो नि ! अव चाही सर्तक हुनपर्ने स्थिती सिर्जना भएको छ दाई ।Yesterday at 11:03am · · 3 people
- Rajen Subedi देवीप्रसादकी छोरी छन भने त सेकेन्ड ह्यान्ड भए नि मैले बिहे गर्थे यार, कमसे कम बहादुर ससुराको ज्वाँई भनेर त चिन्छन । हाहाहाहाहा.....Yesterday at 12:02pm · · 1 person
- Mtech Subedi regmi ka saga hoina khanal ka 6ori saga बिहे garna daraunu parla jasto chh..Yesterday at 12:33pm · · 1 person
No comments:
Post a Comment
Please leave your comment here