Thursday, January 20, 2011

रक्सी छोड्ने प्रयासमा

रक्सी छोड्छु भन्दै बिहान बिहान पशुपति परिसरमा लगेर गिल म्यारी र भर्जिन (सस्ता खाले रक्सी)चढाउँथे र साँझ रोयल स्टाग र सिग्नेचर (नेपालका शहराँ सबभन्दा चल्तिका रक्सी) आँफू पिउँथे। तर छोड्न सक्थाथिन। मन दरो बनाएको त एकैदिन रक्सी चढाउन र पिउन छोडें...मन दरो बनाए के गर्न सकिदो रैन छ र? जाँड रउसी छोड्न मुन्छेले केसम्म गर्दा रहेछन् भन्ने नि सुनायो एक मित्रले।


Mtech Subedi, Nira Ranabhat, Ajaya Dhungana अजय ढुंगाना and 27 others like this..

Khagendra Lamichhane मुर्ख मनुवा

Yesterday at 9:28am · LikeUnlike.Ram Baral pakhnus na ktm aaya pachhi heraula ni.. urbasi ,,, rukmini ,,, apsara haru agadi lyara vaya pani yo tapasya toddnu par6a...

Yesterday at 10:04am · LikeUnlike · 1 personLoading....Rajen Subedi हाम्रो दिपक सरलाई रउसिको नाम र मुल्य सबै कण्ठै रहेछ त, कुन मिठो, कुन नमिठो, कुन सस्तो, कुन महङ्गो सबै जान्नु भएको रहेछ । थाहा नदीकनै रउसि छोड्ने आइडिया पनि छ होला नि। पसुपती धाउनै नपर्ने गरी छोड्नुपर्ला

Yesterday at 11:03am · LikeUnlike.Dipak Bhattarai ‎@Ram तपाइका गफै ठूला हुन्। केहि नाप्न सक्ने होइनच।

@Rajen संगत गुनाको फल। म त सानोतिनो रउसी विषेसज्ञ नै हुँ नि विगतमा। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Yesterday at 11:11am · LikeUnlike.Ram Nepal kura ta dami dami po 6na ta

Yesterday at 11:47am · LikeUnlike.Rajen Subedi विगतमा सानोतिनो हाल आएर ठुलै रउसी विषेसज्ञ बन्नु भारच, (यसरी बुझ्नुपर्ने कारण धेरै छन् !)

Yesterday at 12:14pm · LikeUnlike.Mohan Mainali तपाईँले भनेको एकदमै सही हो दीपकजी । यो काम सजिलो छ । तपाईँले त एक पटक मात्र त्यसो गर्न सक्नु भएछ । मैले त पटक पटक गरिसकेको छु ।

Yesterday at 12:18pm · UnlikeLike · 7 peopleLoading....Arjun Nepal Sindhupalchok ‎@ Mohan एक पटक छोड्ने भन्दा पटक पटक छोड्ने महान् हो (पटकका हिसाबले)

Yesterday at 2:13pm · LikeUnlike · 1 personLoading....Arjun Aryal haaaaa...........dai ta kalakar nei ho ni.

Yesterday at 2:31pm · LikeUnlike.Yadav Thapaliya yo kasko anubhav dipak sir ?

Yesterday at 8:10pm · LikeUnlike.Dipak Bhattarai ‎@Yadav जसले यो जानकारी दिएका हुन् तिन्ले गोप्यता भ‌ग नगर्न अनुरोध गरेका छन्। तर यिनको नि पेशा चाहिँ तपाइको जस्तै छ है।

Yesterday at 8:11pm · LikeUnlike.Yadav Thapaliya maile sodhna chayeko....tyo gopyata ko dori le tapai lai badhne man katai tapai sagai ta chhaina ????/ nai nai euta kuro ni.....

Yesterday at 8:15pm · UnlikeLike · 1 personLoading....Dipak Gnawali HEheHE

Yesterday at 8:25pm · LikeUnlike.Kedar Pyakurel मन दरो बनाए के गर्न सकिदो रैन छ र...

23 hours ago · LikeUnlike.Yanendra Gc राम्रो अनुभवी लग्यो ,दामी भो . हा हा हा .

No comments:

Post a Comment

Please leave your comment here