हरिद्वारमा गर गंगामा नुहाको भर होला आज बिहान भाग्यले माइक्राँ अगाडिको सिट पाइयाथ्यो। त्यही बेलाँ अगाडिको बस पछाडि देखिएको साहित्य.....
प्यारले मान्दैन जात भात
प्यासले भन्दैन धोवीघाट
मलाई चाहिन्छ बाँचुन्जेल
यस्तै गाडीको साथ
- Keshav Upadhyaya अक्सर यातायात कर्मी हरुमा बिशिष्ट साहित्यक प्रतिभा देख्न पाइन्छ ।Yesterday at 12:15pm ·
- Dipak Bhattarai @Lohsirk खोई। आजभोलि स्वयम्भुले नाम चेन्ज गरेर के के बनाका छन् छन्...Yesterday at 2:32pm · · 1 person
- Raju Neupane Dhamra karma ma lagaun hei sathee kehi asal hune pakkai chha,Bhattarai sir well noticed..Yesterday at 3:31pm ·
- Murari Raj Mishra भोकले भन्दैन वासी भात,
निन्द्राले भन्दैन असजिलो खाट,
प्रेमले भन्दैन जात पात,
प्यासले भन्दैन मसानघाट ।Yesterday at 7:59pm ·
No comments:
Post a Comment
Please leave your comment here